अभिनेत्री आलियाको इन्स्टाग्राममा फलोअर्सको संख्या ३ करोड

काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टको सामाजिक सञ्जालमा चर्चा चुलिदो छ । अहिले भट्टको इन्स्टाग्राममा फलोअर्सको संख्या ३ करोड पुगेको छ। फलोअर्सको संख्या ३ करोड पुगेकोमा आलियाले आफ्ना प्रशंसकहरूलाई धन्यवाद समेत दिएकी छिन् । ३ करोडबढि फलोअर्स पुगेपछि उनले बुधबार एक विशेष भिडियो सार्वजनिक गरेकी थिइन्। सार्वजनिक भएको एक मिनेट लामो भिडियोमा उनको ७ वर्ष […]

चलचित्र ’हृदय भरी’ को छायाँकन शूरु

काठमाडौं – चलचित्र ’हृदय भरी’ को छायाँकन शूरु भएको छ । राजधानीबाट सुरु फिल्मको छायाँकन लगभग ४५ दिनसम्म चल्नेछ । निर्देशक सुरज सुब्बा नाल्बोका अनुसार राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटीप्याजेन्टको सिनको छायाँकन भईरहेको छ । फिल्ममा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग […]

सामाजिक सञ्जालमा औधी रुचाइएकी अभिनेत्री दिशा पाटनी

लन्डन – अभिनेत्री दिशा पाटनीले बलिउड फिल्मसँगै सामाजिक सञ्जालमा त्यत्तिकै रुचाएकी छिन । उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्रीमध्यमा पर्छिन् । यतीखेर सामाजिक सञ्जालमा उनको क्रेज झनै बढ्दो छ । उनको सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ । पछिल्लो समय दिशाले फिल्म ‘बागी २’ मा उनका वास्तविक जीवनका प्रेमीसमेत रहेका अभिनेता टाइगर श्रफको जोडीको […]

रणवीर कपुरलाई फिल्म ‘सञ्जु’ का लागि सर्व श्रेष्ठ अभिनेताको पुरस्कार

मुम्बई -फिल्म फेयर अवार्ड– २०१९ मा रणवीर कपुरलाई फिल्म ‘सञ्जु’ का लागि सर्व श्रेष्ठ अभिनेताको पुरस्कार प्रदान गरिएको छ। आलिया भट्टलाई फिल्म ‘राजी’ का लागि सर्व श्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइयो। फिल्म राजीबाटै मेघना गुलजार सर्व श्रेष्ठ निर्देशक भए। आलियाले भनिन्, ‘विक्की तिमीबिना यो फिल्म अधुरो हुन्थ्यो।’ भट्टले यसपछि करण जौहरलाई धन्यवाद दिइन्। पपुलर च्वाइसको बेस्ट […]

मिस नेपाल श्रुखला फान्सको सद्भावना दूतमा नियुक्त

काठमाडौंं – नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेशको अवसरमा खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको हो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सौहाद्र्रपूर्ण वातावरणमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको छ । […]