काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा डा. केसीले एनआरएनए निर्वाचनमा कही कतै धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको हो । आफू अध्यक्षमा विजयी भएसँगै निर्वाचनका सवालमा उठेका प्रश्नको सम्बोधनका लागि एक विज्ञ […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले एनआरए अभियानलाई अगाडि बढाउने क्रममा गल्ती सबैबाट भएकाले अब सुध्रनुको बिकल्प नभएको बताउनु भएको छ । ११ औं महाधिवेशनपछि उत्पन्न पछिल्लो संकटको विषयमा आफ्नो धारणा राख्नुहुँदै पन्थले गल्ती सबै पक्षबाट भएको बताउनु भएको हो । उहाँले आफूलाई पदको कुनै लोभ नभएको बताउनुभयो । ‘म थाकेको […]
काठमाडौ: गैर आवासीय नेपाली संघका निवर्तमान कोषाध्यक्ष सुनील साहले एनआरएनएमा कोही व्यक्ति विजयी वा उपविजयी भन्दा धेरैं माथि एनआरएन अभियान भएकाले अभियानलाई अगाडि बढाउन सबै पक्ष सचेत र सजग हुनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए संस्था भएकाले अभियानमा लाग्नेहरूले ईगो वा व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउन नहुने साहको भनाई छ । ‘म आफू अभियानमा बढी विश्वास […]
काठमाडौँ — गैर आवासीय नेपाली संघका अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले सार्वजनीक नजिता स्वीकार नगर्ने बताएका छन् । बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख […]
काठमाडौं: गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको छ । औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको र त्यसको नेतृत्व श्रेष्ठले मात्र गर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो । थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा […]
काठमाडौँ । गैर आवासीय नेपाली संघका सचिव पदका उम्मेदवार दयानिधि सापकोटाले एनआरएनएलाई एकताबद्ध बनाउन लागिपर्ने बताउनु भएको छ । विदेशमा बसेका सबै वर्गका नेपालीहरुलाई समान रुपमा लान सकेमात्र एनआरएनएमा एकता हुने बताउनु हुँदै सचिव पदका उम्मेदवार सापकोटाले सोका लागि आफ्नो योगदान रहने बताउनु भएको हो । एनआरएनए एकताको लागि विदेशमा रहेका उच्च, मध्यम र मजदुर […]