अमेरिकी राजदुतमा डा.युवराज खतिवडा नियुक्त

काठमाडौं । सरकारले अमेरिकाको लागि नेपाली राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको हो । खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत हुनुहुन्छ । त्यस्तै, सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त […]

आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान थप, कात्तिक ८ गते सम्मका लागि उडान तालिका सार्वजनिक

काठमाडौं । सरकारले आजदेखि नियमित उडान थपेको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन उडान थप गरिएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आजदेखि कात्तिक ८ गते सम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरिएको जानकारी गराउनुभयो । २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्। नेपाल एयरलाइन्सले हप्तामा हङकङबाट […]

दशै लक्षित सुपथ मूल्य पसल भोलीदेखि खुल्दै, यस्तो छ मूल्य र छुट रकम

काठमाण्डौ : दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर बिहीबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका हुन । अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य […]

काठमाडौं उपत्यकामा ९३४ सहित १ हजार ५१३ कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १ हजार ५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज […]

कोभिड-१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या

नयाँ दिल्ली- मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा. तेजर लाथिया कसरी टाइप-२ मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता (टक्सिसिटी) भइरहेको छ भन्ने विषयमा पछिल्ला केही दिनयता अचम्ममा परेकी छन्।  पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड-१९ लाग्ने डरले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी […]

विश्व मुुटुरोग दिवस : अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

काठमाडौँ । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् । मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका छन् । नसर्ने रोगमध्ये प्रमुख रूपमा […]

बालबालिकाको नाममा हुने गलत क्रियाकलाप रोक्न कडा निगरानी : मन्त्री पार्वत गुरुङ

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिकाको नाममा गलत क्रियाकलाप हुन नदिन बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुमाथि कडा निगरानी गरिरहेको बताउनुभएको छ । मन्त्री गुरुङले बालबालिकाको नाममा केही संस्थाले गलत क्रियाकलाप गरिरहेको पाइएपछि त्यस्ता गतिविधि रोक्न ती संस्थाको अनुगमन गर्दै कडा निगरानी गरिरहेको बताउनुभएको हो । मन्त्री गुरुङले बालबालिकाहरुको हितमा केन्द्रित भएर काम […]