अप्टिकल फाइबर बिछ्याउने कामले गति लियो

काठमाडौँ । बन्दाबन्दी र निषेधाज्ञा कारण करिब छ महिना ठप्प भएको अप्टिकल फाइबर बिछ्याउने कामले पुनः गति लिन थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मध्य पहाडी लोकमार्गमा फाइबर बिछ्याउने परियोजना अन्तर्गतका विभिन्न काम फेरि सुरु हुन थालेको हो ।तीनवटा प्याकेजमा विभाजन गरिएको उक्त परियोजनामध्ये प्रदेश एक, दुई र बागमती प्रदेशअन्तर्गत अहिले अप्टिकल फाइबर बिछ्याउने काम […]

कोरोना कहरमा मानसिक स्वास्थ्य : शून्यतामा चर्किएको सिसा

मनसँगको संवाद डा एन्जेला रेग्मी कुरा अहिलेको परिस्थितिमा कोरोना भाइरस र यसको समयमा फैलिएको भयको हो। मानसिक स्वास्थ्यको वर्तमान परिवेश धेरै संवेदनशील छ। मानसिक स्वास्थ्यलाई लिएर वर्तमान परिप्रेक्ष्यमा चित्रण गर्दा मानौं यो एउटा शून्यतामा जोरले चर्किएको सिसाझैँ छ।  प्राय: छायाँमा राखिने वा छायाँमै रहेको ‘मानसिक स्वास्थ्य’ विषयमा समयमै ध्यानाकर्षण नरहने अवस्थाले अवश्य नै बेग्लै चुनौतीको […]

काठमाडौं उपत्यकामा १ हजार ५३१ सहित २ हजार ४४० कोरोना संक्रमित थपिए, १९ को मृत्यु

काठमाडौं : नेपालमा थप २ हजार ४४० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको कूल संख्या ८९ हजार २६३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १३ हजार ७८१ जनाको पिसिआर परिक्षणमा २ हजार ४४० जनालाई संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन्। यो […]

उद्धार उडानमा तत्काल अनुमति दिन निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार कार्य गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले यथाशीघ्र हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको हो । समितिका […]

काठमाडौं उपत्यकामा १ हजार ५९९ सहित २ हजार २५३ कोरोना संक्रमित थपिए, सातको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २५३ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ७८४ जनाको पिसिआर परिक्षणमा २ हजार २५३ जनालाई संक्रमण देखिएको पुष्टि गर्नुभयो । पछिल्लो २४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएका […]

कोरोना संक्रमण उच्च रहेकाले नागरिकलाई काठमाडौं नआउन सरकारको आग्रह

काठमाडौं । सरकारले कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन नागरिकलाई आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नागरिकलाई काठमाडौं नआउन आग्रह गर्नुभयो । पछिल्लो समय उपत्यकामा संक्रमण उच्च दरमा बढेको छ । आज देशभर २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा […]

प्रधानमन्त्रीका सल्लाहकार रिमाल र थापालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई जना सल्लाहकार र एक जना स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो । रिमाल र थापाले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गर्नुभएको छ । रिमाल र थापाले आफूहरुको सम्पर्कमा आएकालाई […]