नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे निर्वाचीत

भक्तपुर:  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सभापतिमा परशुराम पाण्डे निर्वाचीत हुनु भएको छ । २९ औं जिल्ला सभा तथा अधिवेशनबाट उप सभापतिमा राकेश थापा र लक्ष्मी अवाल, निर्वाचीत हुनु भएको छ । त्यस्तै, मन्त्रीमा धर्म राज कार्की, कोषाध्यक्षमा प्रदीप केसी, उप मन्त्रीमा तुईलाल श्रेष्ठ, उप कोषाध्यक्षमा सूर्य बहादुर खाइतु, महिला सदस्यमा संगीता थापा, शुभद्रा […]

सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा कृष्मा थोकर नियुक्त

भक्तपुर : सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट आयुक्तमा कृष्मा थोकर नियुक्त हुनु भएको छ । सूर्यविनायक स्थानीय स्काउट परिषद् सदस्य निर्वाचीत थोकरलाई नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शुक्रबार आयुक्तमा नियुक्त गर्नु भएको हो । नियम अनुसार स्थानीय परिषद् सदस्यमध्येबाट एक जनालाई नगरपालिकाका नगर प्रमुखले आयुक्त अर्थात संयोजक नियुक्त गर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार सूर्यविनायक […]

विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन चाँगुनारायणका मेयर खत्री जापान प्रस्थान

भक्तपुर: भूकम्प लगायत विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गर्नु भएको छ । जाईकाको सहयोगमा नेपाल सरकारले काठमाडौं उपत्यकामा भूकम्प लगायतका विपद् जोखिम न्यूनिकरणका लागि कार्यान्वयनमा ल्याउन लागिएको परियोजनाको तयारीका सन्दर्भमा तालिम सञ्चालन गरेको हो । तालिम दुई साता सञ्चालन हुनेछ । उपत्यकाका स्थानीय तहमध्येबाट संघीय मामिला […]

कागेश्वरी मनोहरामा पहिलो पटक सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धमा अन्तरक्रिर्या

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाभित्र सुरक्षा समन्वय, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धमा स्थानीय सरकारसँग अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त आयोजनामा पहिलो पटक कागेश्वरी मनोहरा नगरपालिकाका सरोकारवालाहरुसँग अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको हो । जिल्लाको सुरक्षा संयन्त्रसहितको टिमको उपस्थितिमा बिहीबार भएको कार्यक्रममा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद […]

पूर्वप्रधानमन्त्री डा. भट्टराईले गरे सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य परिक्षण

अस्पतालको वातावरण र सेवाप्रति आकर्षित भएँ’ भक्तपुर : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको छ । पूर्व प्रधानमन्त्री डा. भट्टराईले जगातीस्थित सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको हो । यसअघि ‘प्रोस्टेट’को शल्यक्रिया गर्नु भएको डा. भट्टराईले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मासँग नियमीत रुपमा चेकजाँच गरिरहनु […]

कागेश्वरी मनोहरा नगरपालिकाले १५ वटा पूर्वाधार निर्माण गर्न बहुवर्षीय ठेक्का लगाउने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरसभाको नवौ अधिवेशनले अर्धवार्षिक प्रगतिको समिक्षा गरेको छ । नगर अधिवेशनले अर्थवार्षिक प्रगति समिक्षासँगै विभिन्न सार्वजनीक महत्वका प्रस्तावका विषयमा छलफल गरेको हो । नगरससभाले विभिन्न कार्याविधि निर्माण समेत गरेको छ भने चालु खर्च घटाएर पूँजीगत रकमान्तर गर्ने, चालु आर्थिक वर्षका विभिन्न रकम सोधान्तर गराउने, बहुवर्षीय ठेक्का लगाउँदै १५ वटा पूर्वाधार निर्माण गर्ने […]

नि:शूल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै सूर्यविनायक नगरपालिका, इच्छुकलाई आवेदन दिन आग्रह

भक्तपुर : सूर्यविनायक नगरपालिकाले निःशूल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले एक सूचना जारी गर्नुहुँदै निःशुल्क लोकसेवा तयारी कक्षा संचालन हुने जानकारी गराउनु भएको हो । नगरपालिकाद्धारा जारी सूचनाअनुसार नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने लोकसेवा तयारी कक्षामा सहभागि हुन चाहने इच्छुक युवा युवतीलाई सहभागिताको लागि आग्रह गरिएको […]