वागमती प्रदेश लोकसेवा आयोगद्वारा पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग

हेटौँडा – वागमती प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन भएपछि पहिलो पटक प्रदेश सरकार र स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गरेको छ । प्रदेश लोकसेवा आयोग वागमती प्रदेश गठन भएको एक वर्षपछि प्रदेश सरकार र स्थानीय तहको माग आकृति फारामका आधार चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले सोमबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित […]

ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री ओलीले बिताउनुभएका तीन घण्टा (फोटोफिचर)

आज ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन घण्टा बिताउनुभएको छ। साथमा प्रथम महिला राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, संचार प्रविधि विज्ञ अस्गर अलि, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, घुन्सा फाउन्डेसनका संस्थापक अध्यक्ष याङ्जोम शेर्पासहित सहभागि हुनुहुन्थ्यो । तस्विरमा हेर्नुहोस ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री […]

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो, सोमबार ३०४३ जना डिस्चार्ज

काठमाडौं– नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै २ लाख २ हजार ६७ जना संक्रमित संक्रमणमुक्त भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार सोमबार १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको पिसिआर परीक्षण गरिएकोमा पछिल्लो […]

कक्षा १२ को परीक्षा भोलीदेखि शूरु हुँदै, ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

काठमाण्डौ – कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको कक्षा १२ को परीक्षा भोली मंगलबारदेखि सुरु हुँदैछ । कोरोना कहरकाबीच भोलीदेखि परीक्षा हुन लागेको हो । कक्षा १२ को परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण […]

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । राजदूत यान्छीले आज बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत यान्छीले हालसालै सकिएको दशैं, तिहार छठलगायतको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र पार्टीबीचको सम्बन्धको विषयमा चासो राख्नुभएको जनाइएको छ । […]

प्रधानमन्त्रीलाई लगाइएका आरोप अराजनीतिक र चरित्रहत्या गर्ने खालका छन् : विष्णु रिमाल (अन्तर्वार्ता )

झन्डै दुईतिहाइ जनमतको धरोहर, सत्तासीन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा ऐक्य नहुँदा ऐँठनको अवस्था छ । कम्युनिस्ट पार्टीको परम्परागत विधि संरचनाभन्दा पृथक् रूपमा समयानुकूलित रूपमा अगाडि बढ्ने भनी आश्चर्यजनक रूपमा एकता घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादीका दुई प्रमुखलाई एकीकृत पार्टीमा पनि दुई अध्यक्षको पगरी÷जिम्मेवारी दिने सहमति भयो । तर, सहमति बमोजिमको काममा भन्दा अन्य स्वार्थको चासो […]

अब बलात्कारका घटना मिलापत्र गराए तीन वर्ष कैद र ३० हजार जरिवाना

काठमाडौँ – सरकारले जबर्जस्ती करणीका कसुर मिलापत्र गराएमा तीन वर्षसम्म कैद र कसुरदारलाई ३० हजार रुपियाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो व्यवस्थालाई कसुर परिभाषित गर्दै कैद र जरिवानाको व्यवस्था गरेको हो । बैठकले मौजुदा तीन ऐन संशोधन गर्न यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको अध्यादेश सिफारिस गरेको छ […]