ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री ओलीले बिताउनुभएका तीन घण्टा (फोटोफिचर)

आज ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन घण्टा बिताउनुभएको छ। साथमा प्रथम महिला राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, संचार प्रविधि विज्ञ अस्गर अलि, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, घुन्सा फाउन्डेसनका संस्थापक अध्यक्ष याङ्जोम शेर्पासहित सहभागि हुनुहुन्थ्यो । तस्विरमा हेर्नुहोस ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री ओलीले बिताउनुभएका तीन घण्टा :-


प्रकाशित | ८ मंसिर २०७७, सोमबार २०:०६