नेकपा कुनै पनि हालतमा फुट्दैन : वामदेव गौतम

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी कुनै पनि हालतमा नफुट्ने ठोकुवा गर्नुभएको छ । ‘पार्टीभित्र अन्तविरोध कायम रहे पनि पार्टी कुनै पनि हालतमा फुट्दैन’, उपाध्यक्ष गौतमले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ पार्टीभित्रका […]

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ३

दूधको साक्षी बिरालो भै, सामून्नेमा पर्नेलाई ।के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई । सबैभन्दा ठूलो, बाठो, अजम्बरी बन्न खोज्दै,झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई । बल, उमेर, धन हुँदा, नाता साइनो जोड्ने ले नै,दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई । स्वार्थ लोभ् पाप् ईष्याको, दलदलमा फसी यहाँ,कुकर्मको खेल खेली, अल्पायू मै मर्नेलाई […]

‘विश्व युवा कविता प्रतियोगिता’ का लागि कविता आह्रवान, प्रथम हुनेलाई एक हजार डलर पुरस्कार

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी ) साहित्य, सस्कृति र सम्पदा प्रबद्र्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त आयोजनामा हुन लागेको विश्व कविता प्रतियोगिताको लागि कविता आह्रवान गरिएको छ । आगामी सरस्वती पुजाको वसन्त पञ्चमीको अबसरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि कविता आह्रवान गरिएको हो । एनआरएनए साहित्य, सस्कृति र […]

छोरीको जन्म दिनको अवसरमा क्यानडाबाट अभिमन्यू बस्नेतको विद्यालयलाई कम्प्युटर सहयोग

भक्तपुर – क्यानडा बस्दै आउनुभएको अभिमन्यू बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित सरस्वती आधारभुत बिद्यालयलाई २ लाख ६५ हजार वरावरको कम्प्युटर सहयोग गर्नुभएको छ । भक्तपुर सिपाडोलमा जन्मिनु भएको बस्नेतले आफना छोरी परिक्षाको जन्म दिनको खर्च कटाएर विद्यालयलाई सहयोग गर्नुभएको हो । क्यानडाबाट पठाउनु भएको सो सहयोग एक कार्यक्रमका बीच शुक्रबार सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव […]

धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के-के छन् बेफाइदा ?

डा अस्मिता अर्याल आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ। वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत। यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य […]

मन्त्रिपरिषद बैठकका यस्ता छन् १९ महत्वपूर्ण निर्णयहरु (सूचीसहित )

काठमाडौँ । कार्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले गरेको १९ वटा निर्णयहरु सार्वजनिक भएको छ । शुक्रबार सरकारका प्रवक्ता समेत रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गर्नुभएको हो । यस्तो छ निर्णयको पूर्ण पाठ :-

आज छठ पर्वको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै

काठमाडौं – आज छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन छठ पर्वको मुख्य दिन पर्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति […]