मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

काठमाडौं – बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना […]

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए । नेपाल […]

टुट्यो ओली र प्रचण्डबीचको संवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए […]

ढुक्क हुनुहोस, सरकार कुनै पनि हालतमा परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने तर्क गर्नु भएको हो । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाद्धारा प्रकाशित पुस्तक ‘दोलखाली सर्जक पुस्तक समिक्षा’ को बिहीबार काठमाडौंमा […]

नेताहरु ! पार्टी एकताबिरूद्ध बिषबमन नगर्नूस्

राजेन्द्र पुडासैनी /सुरेश गौतम प्रिय कमरेडहरू,अभिवादन ।नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली पनि अभूतपूर्व थियो । तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट बिगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन । शीर्ष […]

सरकारले कसैलाई पनि एक्लो महशुस गर्न दिदैन : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्नु भएको हो । सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु […]

समाजमा नकारात्मक सन्देश फैलाउने खालका समाचार सम्प्रेषण नगर्न मन्त्री गुरुङको आग्रह

काठमाडौं – सञ्चार तथा सूूचना प्रविधि मन्त्री पार्वत गुरुङले समाजमा नकारात्मक सन्देश फैल्याउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सधैं विरोध, आलोचना र नकारात्मक सन्देश फैल्याउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध खडा गर्ने उल्लेख गर्दै त्यस्ता खालका समाचार सम्प्रेषण गर्न नहुने […]