काठमाडौँ ।कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार […]
एजेन्सी । सिंगापुरमा कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।बुधबार बिहानबाट सिंगापुरमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिएको हो ।यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ ।सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]
काठमाडौँ । विश्वभर १७ लाख ९६ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।बुधबार बिहानसम्म कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका हुन् ।विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।अहिलेसम्म ५ करोड […]
एजेन्सी – जापान सरकारले नयाँ कोरोना भाइरस फैलने जोखिम बढेको भन्दै आफ्नो देशमा बिदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ। बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले सोमवारबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउन लागेको हो। शनिवार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो। जापानले यसअघि पनि गत चैतमा ७० भन्दा […]
एजेन्सी । ओमानमा आइतबारबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप ओमान पनि पु¥याइएको हो । पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । अमेरिकामा एकैदिन ३ हजार ४०१ कोरोना संक्रमितको मृत्यु भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार २१८ पुगेको हो ।यस्तै १ करोड ८९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार ३४२ जनामा […]
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ ।एकैदिन ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका हुन् ।एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।संक्रमित २ करोड १५ लाख १२ हजार ७२ […]