कोरोनाका कारण एकैदिन ८ हजार ८ सय बढीको मृत्यु

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।एकैदिन ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।यस्तै मंगलबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना […]

विश्वभर ५ करोड ३२ लाख मानिसले जिते कोरोना

काठमाडौँ । विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ३२ लाख नाघेको छ यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३ हजार बढीमा संक्रमण भएको छ । […]

विश्वभर एकैदिन १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३ हजार १५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।विश्वभर हालसम्म १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको […]

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार नाघ्यो

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको हो ।यस्तै विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । योसंगै विश्वभर १६ लाख ४० हजार ५२६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

विश्वभर एकैदिन ५ लाख २७ हजार बढीमा कोरोना संक्रमण

काठमाडौँः विश्वभर थप ५ लाख २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको हो । नयाँ संक्रमितसंगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या […]

क्यानडा सरकारले जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने

काठमाडौं – क्यानडा सरकारले आउँदो महिनादेखि नै कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । जनवरीमा खोप आउने विश्वासका साथ क्यानडा सरकारले वितरणको तयारी भइरहेको जनाएको छ । क्यानडामा खोप वितरणको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि नै खोप वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिएका हुन् । आफ्नो देशमा आउँदो महिनादेखि नै खोप वितरण […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

एजेन्सी –पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरूल्लाह खान जमालीको निधन भएको छ । खान जमालीको बुधबार ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । उनलाई केही दिनदेखि रावलपिन्डीस्थित एक अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । जमाली सन् […]