लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोलखामा खरेल उठ्ने

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीले दोलखामा जगदिश खरेललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । पेशाले इन्जिनियर तथा हाइड्रोपावर कम्पनीको नेतृत्व गर्दै आएका खरेललाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको खरेलले विश्वसन्देशसँग बताए । युवाहरूको प्रतिनिधित्व गर्न र अवस्था वदल्नको लागि उम्मेदवार बनेर प्रचारमा लागेको […]

पुतलीसडकको पद्मोदय मोडमा ‘दशैं जुत्ता एक्सचेञ्ज मेला’, पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाइने

काठमाठौं : पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चर्चित नेपाली ब्रान्डका ‘दशैं जुत्ता एक्सचेञ्ज मेला’ शुरु भएको छ । काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोड ट्राफिक विटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको दशैं एक्सचेञ्ज मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ […]

नयाँ कार्यसमिति चयन गर्दै अनुमति जलजला सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : टोखा नगरपालिकाको वडा नम्बर १० गोंगबुमा अवस्थित अनुमति जलजला बहुउद्देश्यीय सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका १० वडाका वडाध्यक्ष मचाकाजी महर्जन र गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको साधारणसभा भब्य रुपमा सम्पन्न भएको हो । […]

काठमाडौं क्षेत्र न. ९ बाट प्रतिनिधि सभा सदस्यका लागि युवा नेता धर्मराज गौतमको नाम सिफारिस

काठमाडौं : नेपाली काङ्ग्रेसका युवा नेता धर्मराज गौतमले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं क्षेत्र न. ९ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । गौतमले आफ्नो उम्मेदवारी बदलिँदो राजनैतिक परिवेश तथा जनचाहना अनुरुप आएको बताए । राष्ट्रिय सरोकार तथा हितका लागि पारदर्शी रूपमा संसदीय गतिविधि अगाडि बढाउन, जनताको प्रत्यक्ष […]

नेशनल प्याव्सन भक्तपुरद्वारा परिवर्तीत पाठ्यक्रमको विषयमा अभिमुखीकरण

भक्तपुर: नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिवर्तीत नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्यक्रम विकास केन्द्र कै सम्बन्धित विषयविज्ञद्वारा १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमको बारे प्रशिक्षण गरिएको नेशनल प्याव्सन भक्तपुरका […]

कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । गत बर्ष जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) […]

त्रिविद्धारा साइनाथसहित भारतका ४ विश्विद्यालयको समकक्षता स्थगन

काठमाडौं -त्रिुभवन विश्वविद्यालयले भारतका विभिन्न चार वटा विश्वविद्यालयलाई दिइदै आएको समकक्षता स्थगन गरेको छ । त्रिविले सिंघानियाल विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय, झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पञ्जावबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको हो। त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्दैशक प्रा। डा। पारसनाथ यादवले भारतको विभिन्न राज्यमा रहका विश्वविद्यालयहरुको सर्टिपिकेटमा विभिन्न […]