एक्सीस एजुकेसन नेटवर्कले एडमिसन डे को आयोजना गर्दै

काठमाडौँ– नेपाली विद्यार्थीहरूलाई न्युजिल्यान्डको एजुकेसन र अपर्चुनिटीजका बारेमा जानकारी गराउने उदेश्यले एक्सीस एजुकेसन नेटवर्कले अगस्ट २४ तारिख देखि ३० तारिख सम्म नेपालका विभिन्न शहरहरूमा अवस्थित आफ्नै कार्यालयहरूमा न्युजिल्यान्ड एडमिसन डे को आयोजना गर्ने लाएको छ । विद्यार्थी र अविभाबकलाई पाएक पर्ने शहरहरूमा एक्सीस एजुकेसन नेटवर्कको कार्यालयमा गई न्युजल्याण्डका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग छलफल […]

२४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टमा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४०५ र एन्टिजेन परीक्षणबाट २५३ जनामा संक्रमण […]

शुन्य लागतमा १००० कामदार मलेसिया पठाउन मलेसियाको माई टेक र एसेम्ब्ली कम्पनीसँग व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावरको सम्झौता

काठमाडौं: मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको […]

राष्ट्रपतिले फीर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि आज प्रतिनिधिसभामा पेश गरिने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन विधेयक पुनर्विचारका लागि बिहीबार बिहान ११ बजे बस्ने बैठकमा पेश गर्ने तयारी गर्नु भएको हो । आजै पुनर्विचारका लागि पेश भएको विधेयकमाथि प्रतिनिधि सभा बैठकमा […]

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो […]

जुम्लाबाट ज्ञानेन्द्र शाही चुनाव लड्ने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् । काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर वापत मूल्य समायोजन भएको रकम ५९ करोड, ८६ लाख, ८० हजार रुपैयाँ अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयाल निगमलाई उपलब्ध गराउने भएको छ । असार ३१ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]