काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने […]
काठमाडौँं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले दुई संगठनको एकतासँगै अब जिस्क्याउने प्रतिक्रियावादीहरुको दिनगन्ती शुरु हुने चेतावनी दिनुभएको छ । वर्तमान समयमा नेकपाको पार्टी एकताका सवालमा केही समय युवाहरु सक्रियता नभएको समयमा प्रतिक्रियावादीहरुले कमजोरी ठानेको बताउँदै प्रतिक्रियावादीहरुको दिनगन्ती शूरु भएको उद्घोष गर्नुभएको हो । […]