सूर्यविनायक नगरपालिकाले अगाडि बढायो बृहत्त खानेपानी परियोजना, वडा नंं ६ मा मेलम्चीको पानी वितरण शुभारम्भ, १ देखि ५ वडामा ६ महिनाभित्र वितरण हुने

भक्तपुर : सुर्यविनायक नगरपालिकाले बृहत्त खानेपानी परियोजनाको कामलाई तीब्रता साथ अगाडि बढाएको छ । परियोजना अन्तर्गत पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डुबजारमा रहेको मेलच्ची खानेपानी संकलन रिजर्भ ट्यांकीबाट खानेपानी वितरणको शुभारम्भ गरिएको हो । नगर प्रमुख बासुदेव थापाले शुक्रबार ग्राभिटी फ्लो अर्थात टंयाकीभन्दा तल्लो क्षेत्रका उपभोक्तालाई खानेपानी वितरण गर्ने कार्यको शुभारम्भ गर्नु भएको हो […]

चाँगुनारायणको विकासमा होमिएका मेयर खत्री, काम गरेर देखाउने हुटहुटी,भन्छन्, ‘कार्यकालभित्रै समृद्ध नगर बनाउँछु’

भक्तपुर: उपत्यकाकै स्थानीय तह भएपनि चाँगुनारायण नगरउन्मुख पालिका भन्दा फरक पर्दैन । उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको यस नगरपालिका ग्रामीण भूभागले भरिएको छ । जीवन खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपश्चात नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा देखिने गरिका महत्वपूर्ण कामहरु भएका छन् । कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार […]

डांछी-भद्रबास खानेपानी आयोजनाको काम तीब्र गतिमा, ६ सय घनमिटर ओभरहेड पानी ट्याकी दशैसम्म निर्माण हुने

काठमाडौं: डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा निर्माण भइरहेको ६ सय घनमिटर ओभरहेड पानी ट्याकीको काम तीब्र गतिमा अगाडि बढेको हो । ६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत चैतमा नगर प्रमुख उपेन्द्र कार्कीले पानी ट्याकीको शिलान्यास […]

कागेश्वरी मनोहराले साउन महिनामा उठायो साढे दुई करोड बढी राजस्व, कुन वडाबाट कति ?

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले साउन महिनामा साढे दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नगरपालिकाले २ करोड ६० लाख ७ सय एक रुपैयाँ राजस्व संकलन गरेको हो । यो ९ वटै वडा र नगरपालिकाबाट संकलीत राजस्वको रकम हो । आर्थिक वर्षको पहिलो महिनामा वडा नंं ९ ले […]

चाँगुनारायण नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नगरपालिका र रेडक्रसबीच सम्झौता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ । नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको हो । गत वर्षदेखि चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराएको थियो […]

लम्पी स्किन पीडीत किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन चाँगुनारायणका मेयर खत्रीको माग

भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन विमा कम्पनीहरुसँग माग गर्नु भएको छ । नगर प्रमुख खत्रीले नगरपालिकामा अधिकांश गाईमा लम्पी स्किन रोगको संक्रमण भएको र सयौ गाई मरेको भन्दै तत्काल पशु विमाको रकम उपलब्ध गराउन माग गर्नु भएको हो । नगर प्रमुख खत्रीले नगरपालिकाको […]

कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणका १५ योजना, कुन वडामा कति ?

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट १५ वटा योजना परेको छ । नगरपालिकाका १ देखि ९ सम्मका वडाका विभिन्न ठाउँमा १५ वटा योजना परेको हो । कागेश्वरी मनोहरा नगरपालिकाको लागि काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा आर्थिक वर्षा २०८०/८१ को लागि विनियोजित कार्यक्रम विवरण १. कागेश्वरी मनोहरा १ साबिक गागलफेदी वडा नं. ६ ठुलडिक […]