काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले साउन महिनामा साढे दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नगरपालिकाले २ करोड ६० लाख ७ सय एक रुपैयाँ राजस्व संकलन गरेको हो । यो ९ वटै वडा र नगरपालिकाबाट संकलीत राजस्वको रकम हो ।
आर्थिक वर्षको पहिलो महिनामा वडा नंं ९ ले सबैभन्दा बढी ४० लाख ८४ हजार ९ सय ४९ रुपैयाँ र सबैभन्दा कम वडा नं. २ बाट ३ लाख ९ हजार ७८२ रुपैँया संकलन भएको छ । नगरपालिकाको कार्यालयबाट ९८ लाख ३७ हजार ३८२ रुपैयाँ संकलन भएको छ ।
कुन वडाबाट कति ?

प्रकाशित | ६ भाद्र २०८०, बुधबार २१:०९