लन्डनमा ‘एनआरएन बहश’: ‘एनआरएन नागरिकता र गोर्खाको मुद्धा’ ले पायो प्राथमिकता

लन्डन: लन्डनमा आयोजना गरिएको एनआरएन बहश कार्यक्रममा नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकता पाएको छ । गैर आवासीय नेपालीको जल्दाबल्दा मुद्दामा केन्द्रित भएर लन्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहश’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो ।  एनआरएन अभियन्ताको सहभागितामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो […]

एनआरएनए टोलीद्धारा पोर्चुगलका राष्ट्रपतिसँग भेटभाट: भिसा सुविधा सहज उपलब्ध गराउन माग

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले पोर्चुगलका राष्ट्रपतिसँग भेटघाट गरेको छ । भेटघाटको अवसरमा नेपालबाट इण्डियासम्म जान नपर्ने गरी भिसा सुविधा सेवा उपलब्ध गराउन माग गरिएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्कीको विशेष पहलमा पहिलो पटक पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग भेटभाट भएको हो । सो भेटभाटको अवसरमा पोर्चुगलमा रहेका नेपालीहरुको समस्या […]

एनआरएनए अमेरिकाको अध्यक्षमा साह, कसको कती मत ? (पूरा विवरणसहित)

किरण बुढाथोकी /काठमाडौं   गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । एनआरएन अमेरिकाको निर्वाचन मतपरिणअनुसार सुनील साहले ३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी सञ्जय […]

एनआरएनए ओसेनीया सम्मेलन: पहिलो दिन विभिन्न सेसन सञ्चालन, लगानी सेसनले पायो प्राथमिकता

सिड्नी:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । पहिलोे दिन विभिन्न सेसन सञ्चालन भएका छन् ।  विशेष गरि एनआरएनको तर्फबाट नेपालमा गर्न लागिरहेको लगानी सम्बन्धी विषयले प्राथकिता पाएको छ । सम्मेलनमा विशेष गरि गैर आवासीय नेपालीले  गर्न लागिरहेको संयुक्त लगानीको विषयले प्राथमिकता पाएको हो । गत चैत […]

यस्ता छन एनआरएनए ओसेनीया सम्मेलनका मुख्य एजेन्डा

सिड्नी: पहिलो पटक विज्ञ सम्मेलन गर्न सफल भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरका सम्मेलनमार्फत विदेशी ज्ञान, सिप, प्रविधि भित्र्याउन लागिपरेको छ । विशेष गरि एनआरएन पूँजीपतिको मात्र संस्था भएको आलोचना भइरहँदा पहिलो पटक विज्ञ सम्मेलन सम्पन्न गर्दै विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको एनआरएनले हरेक वर्ष विज्ञ […]

एनआरएनए ओसेनीयाको क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट कानून मन्त्री ढकाल सहभागि हुने

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल सहभागि हुनुहुने तय भएको छ । साथै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुँदैहुनुहुन्छ । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान सहभागि हुने टुंगो लागेको हो । एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष […]

एनआरएनए ओसेनीया सम्मेलन: विश्वभरका एनआरएन अष्ट्रेलिया आउने क्रम जारी, अहिलेसम्म को-को आइपुगे ?

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा विश्वभरीका एनआरएन अभियन्ता आउने क्रम जारी छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको लागि अहिलेसम्म एनआरएन उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसी. एनआरएनए प्रवक्ता भुषण घिमिरे, एनआरएएन युरोप संयोजक शिवकुमार […]