एनआरएनए अध्यक्ष उम्मेदवार कुमार पन्तको घोषणा सभामा जे देखियो…(फोटोफिचर)

आगामी २०१९ -०२१ को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको कुमार पन्तको घोषणासभामा एनआरएनका अग्रजहरु रामेश्वर शाह, आगामी उपाध्यक्षका उम्मेदवारहरु क्रमश सोनाम लामा, अर्जुन कुमार श्रेष्ठ, किरण विक्रम थापा, नरेन्द्र भाट, सचिवका उम्मेदवार आर के शर्मा, एनआरएनए मकाउका पूर्व अध्यक्ष मुकेश बरुवाल, एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष लोक प्रसाद दाहाल, यूएई अध्यक्ष प्रकास कोइराला, साउदी अरवबाट मार्नाथ सदस्य […]

एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा: यस्तो छ घोषणापत्रको पूर्णपाठ

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । पन्तले होटल याक एण्ड यतीको सभाहल,दरबारमार्गमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको पन्त यूरोप संयोजक […]

अमेरिकाबाट एनआरएनए उपाध्यक्षमा सोनाम लामाको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा एनआरएन अभियन्ता सोनाम लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । अगाामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा आइसिसी उपाध्यक्षमा लामाले उम्मेदवारी घोषणा गर्नुभएको हो । गैर आवासीय नेपाली संघको अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले विश्वभरीबाट सबैको माग र […]

एनआरएनए एनसिसी निर्वाचन अपडेट : २९ एनसिसीले पायो नयाँ नेतृत्व (सूचीसहित )

किरण बुढाथोकी /काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ विश्व सम्मेलन नजीकिदैं गर्दा अहिलेसम्म २९ वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी ) ले नयाँ नेतृत्व पाएका छन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी ) को नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । विश्वभरी गैर आवासीय […]

एनआरएनए यूरोप बैठक अहिलेसम्मकै ऐतीहासिक: बैठक १७ बुँदे इटाली घोषणापत्र जारी गर्दै सकियो (घोषणापत्रको पूर्णपाठसहित )

किरण बुढाथोकी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको क्षेत्रीय बैठक १७ बुँदे इटाली घोषणापत्र जारी गर्दै सकिएको छ । शनिबार औपचारिक उद्घाटनसँगै शूरु भएको बैठक १७  बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो ।  बैैठकले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गरेको छ । बैठक अहिलेसम्मकै ऐतिहासिक भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । यस पटक […]

एनआरएन बहश: कस्तो हुनुपर्छ अबको एनआरएनए ?

प्रकाश पुन गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा अगाडि बढिरहेको एनआरएन अब समयक्रम अनुसार परिमार्जन हुँदै जानुपर्ने आवश्यकता देखिन्छ । संस्थालाई पहिला संस्थागत ढंगले अगाडि बढाउनुपर्ने देखिन्छ । त्यसको लागि संस्थागत संरचनामा परिवर्तन गर्नुपर्नेछ । यसको लागि सर्वप्रथम संस्थाको नेतृत्व गर्नेको कार्यकाल निश्चित तोकिनुपर्ने देख्छु । एउटा नेतृत्वले कम्तिमा दुई कार्यकाल काम गर्न पाउने गरि […]

एनआरएनएमा मेरो नेतृत्वको लागि विश्वभरिका साथीहरु अत्यन्तै उत्साहीत हुनुहुन्छ: कुमार पन्त

जर्मनी: गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले एनआरएनएनको नेतृत्व लिन सक्षम भएको बताउनुभएको छ । आगामी महाधिवेशनमा अध्यक्षका उम्मदेवार पन्तले एनआरएनएको नेतृत्व लिन सक्षम भएको बताउनुभएको हो । पन्तले भन्नुभयो, ‘विश्वभरीका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ। गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन […]