काठमाडौं : गैर आवासीय नेपाली संघका प्रतिनिधि र परराष्ट्र मन्त्री एन पी साउदबीच भेटवार्ता भएको छ । संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्यका लागि परराष्ट्र मन्त्री समक्ष अनुरोध गरेको थियो । संघका तर्फबाट संघका […]
भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँग सम्झौता गरेको छ । नगर प्रमुख जीवन खत्री र रेडक्रस भक्तपुर शाखाकी कार्यवाहक सभापति कृष्णश्वरी हाडाबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको हो । गत वर्षदेखि चाँगुनारायण नगरपालिकाले नेपालमै पहिलो पटक नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराएको थियो […]
भक्तपुर: स्वीस प्रोजेक्ट अन्तर्गत सूर्यविनायक नगरपालिकाभित्रबाट छनौट भएका २० ब्यवसायीलाई ब्यवसाय विकास सहयोग प्रस्तावपत्र हस्तान्तरण गरिएको छ । नगरपालिकाको सहभाहलमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच एकीकृत स्थानीय विकासका लागि स्तरोन्ति अन्तर्गत ब्यवसाय विकास सहयोग प्रस्तावपत्र हस्तान्तरण गरिएको हो । सूर्यविनायक नगरपालिका, स्वीस सरकार विकास सहयोग र वाट टू वाचको समन्वयमा सयुक्त रुपमा सञ्चालीत प्रोजेक्टमा छनौट भएका […]
काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । एनआरएन अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आगामी कार्यकालको लागि चुनावी मैदानमा उत्रीनु भएको हो । प्रजातान्त्रिक पक्षधरको बहुमत रहेको गैर आवासीय नेपाली समुदायमा बलियो प्रकट जमाउनु भएको श्रेष्ठले आगामी नेतृत्वका लागि सर्वसम्मत […]
काठमाडौं : गैर आवासीय नेपाली अभियानमा सुनील साहको सक्रियता लोभलाग्दो छ । एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा होस वा आइसिसी कोषाध्यक्षको जिम्मेवारीमा रहँदा किन नहोस साहको सक्रियता सबैको लागि उदाहरणीय बनेको छ । एनआरएनएमा आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने निर्वाचनमा अमेरिकाबाट कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष रहनु भएको पन्थले आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको हो । एनआरएनए अमेरिकाके उपाध्यक्ष (२०१९-२१), वरिष्ठ उपाध्यक्ष (२०२१-२३) को जिम्मेवारी कुशलतापुर्वक निर्वाह […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीले पुन: उम्मेदवारी घोषणा गर्नु भएको छ । गैर आवासीय नेपालीहरुको माग र चाहनाबमोजीम पुन महासचिवमा उम्मेदवारी दिने घोषणा गरेको जोशीले स्पष्ट पार्नुभयो । ‘संसारभरका गैर आवासीय नेपालीहरूले महासचिवमा निरन्तरता चाहेपछि दोहोरिने निर्णयमा पुगेको हुँ’, जोशीले भन्नुभयो । जोशीले आगामी कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी जाने […]