काठमाडौँ: सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सले आज १४ औं दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनरत नर्सको माग सम्बोधन नहुँदा प्रत्यारोपण केन्द्रका ९६ जना नर्स मध्ये आधा सेवा दिने र आधा आन्दोलनमा छन् । जसले गर्दा सेवा प्रभावित भएको छ ।प्रत्यारोपण केन्द्रका नर्सले समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई […]
काठमाडौ: नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ […]
बाजुरा : पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीकी ५५ वर्षीया छञ्चकला बुढाको ज्वरोका कारण मृत्यु भएको हो । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ […]
बर्ड फ्लू के हो ? एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लू नै भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ । […]
काठमाडौं: नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएपछि यसको क्रास बढेको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको खवर फौलिएपछि यसको क्रास बढेको हो । अहिले यसको क्रास बढेपछि सबैतीर चिन्ता र चासो समेत गरिन थालीएको छ । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै एच पाइभ एन वान भनिने […]
काठमाडौं: नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो । २१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो […]
सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफै हेलिकप्टर लिएर दुई जना सुत्केरीको उद्धार गर्नुभएको छ । मन्त्री रावल आफै हेलिकप्टर लिएर बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गर्न सफल हुनुभयो । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा […]