पेट बढेर चिन्तित हुनुहन्छ ? अपनाउनुस यी १८ उपाय

डा. हेमराज कोइराला कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो […]

हावाहुरीबाट घाइते विरामीको उपचारमा डा. गोविन्द केसी

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावीत क्षेमा पुग्नुभएको छ । डा.केसी औषधिसहित सोमबार नै बारा पुग्नु भएको थियो । त्यहाँ पुगेर हावाहुरी प्रभावित ठाउँका घाइते बिरामीहरूको उपचार गरिरहनु भएको हो । डा. केसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहनु भएको बताइएको छ । आइतबार साँझ आएको […]

हृदयाघात हुनबाट बच्न यसो गर्नुस

काठमाडौं- सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ ) को तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोग मृत्युको एउटा प्रमुख कारण हो। त्यसैले मुटुरोगसम्बन्धी लुकेका केही जोखिमबारे हामी यहाँ चर्चा गर्दैछौँ। १. दाँत सफा नगर्नु […]

यौनसम्पर्क गर्नेवित्तिकै पुरुषलाई किन लाग्छ निन्द्रा ?

एजेन्सी । महिला र पुरुषबीच यौनसम्पर्क भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ । यौनसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउने […]

स्लिम बन्न चाहनुहुन्छ ? जानीराख्नुस यी सात उपाय

काठमाडौं -बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ। छरितो र पातलो शरीर मन नपर्ने मानिस कमै हुन्छन्। यस्तो शरीर देख्दा सुन्दर त हुन्छ […]

यस्ता छन मिर्गौला बिग्रनुको कारण

पवित्रा सुनार आफ्नो मिर्गौला बिग्रिरहेको छ भन्ने कुरा सुरुमै त्यत्तिकै थाहा हुँदैन। जतिबेला थाहा हुन्छ त्यतिबेला मिर्गौला धेरै बिग्रिसकेको हुन्छ। र, जसको उपचार अत्यन्त कठिन बनिसकेको हुन्छ। तसर्थ रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुने चिकित्सकहरूको सुझाव छ। पछिल्लो समय आधुनिक जीवनशैलीका कारण धेरै मानिसको मिर्गौला कम उमेरमै फेल हुने (बिग्रिने) गरेको विश्व […]