नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं : नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ७३ जिल्लामा देखिएको संक्रमण मंगलबार थप ३ सय ८० जनामा देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणका क्रममा देशका विभिन्न भागमा गरि ३ सय ८० जनमा देखिएको हो । यो सहित नेपालमा […]

लकडाउनका बीच मन्त्री गुरुङको निर्देशनमा भक्तपुरमा पनि ६ जना बालकको उद्धार

काठमाडौं : भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमल विनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्धार गरिएको हो । उद्धार गरे लगत्तै उनीहरुको पुनस्र्थापना केन्द्रमा व्यवस्थापन गरिएको पनि […]

गण्डकीमा मंगलबार थपीएका १८ जना कोरोना संक्रमित भारतबाट आएको पुष्टि

पोखरा : गण्डकी प्रदेशमा मंगलबार बिहान पाँच जिल्लामा थपिएका १८ जना नयाँ कोरोना संक्रमित सबै भारतबाट आएको पाइएको छ । गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् । यो सहित गण्डकीमा कोरोना भाइरस कोभिड १९ बाट […]

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४१६ पुरुष र ३५ महिलासहित ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ४ सय ५१ थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमीतको कुल […]

विद्यालय तहका बालबालिकाको सिकाइ लक्षित कार्यक्रम शुरु भएको घोषणा ( पूर्ण पाठ सहित )

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्य                                                                                                  […]

आइतबार कुन जिल्लाका कति थपिए कोरोना संक्रमित ?

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टायता थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३७५ पुरुष र ५० जना महिलामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। आइतबार रुकुम पश्चिममा पनि कोरोना […]

कालीकोटका २९ कोरोना सङ्क्रमित मध्ये चार महिने बालकसहित २५ जना डिस्चार्ज

प्रेमराज सिम्खडा /कालीकोट कालीकोटका २९ कोरोना सङ्क्रमित मध्ये २५ जनालाई आज डिस्चार्ज गरिएको छ । जेठ १८ गते एकै साथ तिलागुफा नगरपालिका वडा नं ६ जुबिथास्थित सत्यदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा कोरोना पोजेटिभ देखिएका १९ मध्येका १६ जना र पन्चदेव माध्यमिक विद्यालय मान्मको क्वारेन्टिनमा पोजेटिभ देखिएका १० जना मध्य नौजना गरी २५ जनाको दोस्रो पटकको पिसिआर […]