यस्तो छ प्रधानमन्त्री ओलीको प्रतिवेदन (पूर्णपाठ)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने थियो […]

मनोवेग (कविता )

-भुवन शिवाकोटी “चौघरे” रातमा बिउँझिए पछिजब तिमी बार्दलीमा उभिएरढकमक तारा हेर्थ्यौतारा गनेर भन्थ्यौआहा ! कति सुन्दर आकाश टुटेको तारा खसेको देखेपछितिम्रा अनगिन्ति रहरहरूसाक्षि राखेर भन्थ्यौआहा ! हेर त तारा झर्योअब हाम्रा रहरहरू पुरा हुन्छन् एउटा अन्धबिश्वासलेकति धेरै खुसी दिन्थ्यो तिमीलाईमैलेतिम्रा खुसीहरू भाँच्न चाहिनकहिल्यै पनि बिथोल्न खोजिनतरत्यही बार्दलीमा उभिएरजिन्दगीले थुप्रै हण्डर खाएरतिमी माझिएपछिआज भन्दैछुआफै चुँडिएर झर्ने […]

प्रतिमा शिवाकोटीको गजल संग्रह -भाग ४

भन प्रिया यति ठूलो, विश्वासघात किन भयो ?जुन बिनाको रात अनि, घाम बिनाको दिन भयो । अति राम्रो नमुना यो, पिरतीको बन्नलाईधेरै वर्ष लाग्यो तर, नासिन एक छिन भयो । संसारको सबै चिज, पैसाले नै किनिदिने,स्वार्थी दुनियाँमा चोखो, माया मूल्य हिन भयो । गरेका ति बाचाहरु, हाँस खेलमा बितेका पल,सधै दिल खोपिरने, धारिलो त्यो पिन […]

के हो भ्रष्टाचार ?

राजु सप्तडी बस्नेत भ्रष्टाचार दुईवटा शब्दको संग्रहबाट बनेको छ। एउटा “भ्रष्ट” र अर्को “आचार”। अब भ्रष्ट भनेको के हो त भन्दा खराब चरित्र,पतित व्यक्तित्व,अनैतिक या असंवैधानिक र अपराधीक कदमलाई जनाउँछ। आचार भनेको चाहिँ आचरण अर्थात् व्यवहार हो।यसरी दुवै शब्दलाई जोड्दा भ्रष्टाचार हुन्छ जसले खराब आचरण र अपराधहरुलाई जनाउँदछ। सामान्यतया सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो […]

गोरखाका स्थानीय तहलाई ग्लोबल गोरखा समाजको ११ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं – ग्लोबल गोरखा समाजले गोरखाका सबै स्थानीय तहलाई झन्डै १२ लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजका अध्यक्ष विनय अधिकारीका अनुसार समाजले ११ लाख ७६ हजार ८०० बराबरको स्वास्थ्य सामाग्री जिल्लामा विभिन्न ११ स्थानीय तहलाई सहयोग गरिएको हो । जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, […]

एनआरएनएको ‘विशेष महाधिवेशन’ जनवरी २३ र २४ मा गर्ने घोषणा, विधान संशोधन प्रमुख एजेन्डा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विशेष महाधिवेशन आगामी जनवरी २३ र २४ तारिखमा मर्चुअल रुपमा गर्ने घोषणा गरिएको छ । संघ स्थापनाको १७ वर्षे इतिहासमा सांगठनीक पुनर्सरचनादेखि संस्थामा ब्यापक सुधारको प्रस्ताव लगिने सो विशेष महाविधेशनमा विधान संशोधन प्रमुख एजेन्डा रहने बताइएको छ । विश्वब्यापी रुपमा कोभिड १९ अर्थात कोरोना भाइरसको कारण […]

नेपालमा १ हजार ७०३ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार […]