नेपालमा १ हजार ९४८ कोरोना संक्रमित थपिए, २८ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा गरिएको ९ हजार २१० जनाको पिसिआर परीक्षणमा १ हजार ९ सय ४८ जना थपिएका हुन । यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ […]

बालबालिकाका लागि भिटामिन ए, अल्बेण्डाजोल र बालभिटा

रामकुमार धमला नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर महिला स्वास्थ्य स्वयंसेविका र […]

नेपालमा कोरोना खोप खरिद गर्न ५० अर्बको कोष खडा

काठमाडौँ । नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९ ) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भिœयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र […]

कोरोनाविरुद्धको खोप प्रमाणित भएर आउने बित्तिकै नेपालीले प्रयोग गर्न पाउने गरी तयारी : मन्त्री ढकाल

काठमाडौं । सरकारले कोभिडविरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवशरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन […]

नेपालमा १ हजार ७९० कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ। […]

पुस्तक समिक्षा : मरुभूमिकी महारानी

नवराज भट्टराई आख्यानकार गगन सिंह थापाको कृति ” मरुभूमिकी महारानी” लेखकले एकालाप/ आत्मालाप ( Monologue) शैलीमा लेख्नुभएको लेखकको जीवन कथा हो। गम्भीर तर जिज्ञासु लेखक किशोरावस्थामा नेपालको सूदुर पश्चिमबाट विशाल भारतको मरुस्थलको शहर उदयपुर पुगेको त्यहाँ शिक्षा प्राप्तिको निमित्त उहाँले गरेको संघर्ष अनि विद्यालय पढ्ने बेलामा राजस्थान की राजघरानाकी युवती मृदुला सङ्ग भएको मित्रता, बालसुलभ […]

वागमती प्रदेश लोकसेवा आयोगद्वारा पहिलोपटक ४ सय ६९ जना कर्मचारी माग

हेटौँडा – वागमती प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन भएपछि पहिलो पटक प्रदेश सरकार र स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गरेको छ । प्रदेश लोकसेवा आयोग वागमती प्रदेश गठन भएको एक वर्षपछि प्रदेश सरकार र स्थानीय तहको माग आकृति फारामका आधार चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले सोमबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित […]