एनआरएनएमा अबको नेतृत्व, मेरो यात्रा, योगदान र उम्मेदवारीको सवाल

सोनाम लामा अबको नेतृत्वको सवाल गैर आवासीय नेपाली संघको १० औ विश्व सम्मेलन आगामी अक्टोवर २३–२५ मा हुँदैछ । विश्व सम्मेलन नजिकिंदै गर्दा निर्वाचनको चहलपहल पनि बढ्दै गएको देखिन्छ । यतिखेर संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वको सवालमा पनि बहश शूरु भएको छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । […]

सबैमा खोपको पहुँच नै प्रभावकारी स्वास्थ्य सुरक्षा

डा पल्लवी कोइराला सम्पूर्ण विश्वका मानव समूदाय कोभिडको चपेटामा परेको पनि एक वर्ष नाघिसक्यो। अब त कोभिड-१९ संगसंगै बाच्ने बानी नै परिसक्यो भन्दापनि अतिशयोक्ति नहोला। समयक्रमले यो फिटेस्ट अफ द सर्भाइभल पो हो कि भन्ने भान पार्न थालिसक्यो। अनुमान नै लगाउन गाह्रो हुनेगरी नयाँ नयाँ लक्षण लिएर आफ्नो स्वरुप र सामर्थ्य परिवर्तन गर्दै हाम्रै सामू […]

कोभिड भ्याक्सिन र एलर्जीः के एलर्जी हुने व्यक्तिले भ्याक्सिन लगाउन मिल्छ ?

डा स्मृति श्रेष्ठ कारोना भाइरसको संक्रमणपछि विश्वमा विभिन्न देशले यस विरुद्धको भ्याक्सिन निर्माण गरेका छन्। अहिले प्रयोगमा आइरहेका विभिन्न कोभिडविरुद्धका भ्याक्सिनहरु कोरोना भाइरसबाट बच्न, कडा रोग र मृत्युदरबाट बचाउन धेरै प्रभावकारी देखिएका छन्। ऐतिहासिक रुपमा नै बजारमा धेरै छिट्टो आएर ठूलो मात्रामा संसारमै मृत्युदर न्यूनिकरण गर्न भ्याक्सिनले महत्वपूर्ण भूमिका खेलेको छ। तर कोभिडविरुद्धका भ्याक्सिनप्रति जनमानसमा […]

यी प्रतिवद्वताहरु गर्ने एनआरएनए एनसिसी अध्यक्षलाई मेरो एक भोट

बसन्त रानाभाट -अधिबेशन ताका पंजीकृत सदस्य शुल्क र उम्मेद्वारी मनोनयन शुल्कबाट उठेको २०-३० हजारको (युरो/ डलर) भरमा एनसीसी चलाउने परम्पराको अन्त्य गर्नेछु। अब त्यो रकम बिना नै एनसीसी कसरी दिगो बन्न सक्छ ? भन्नेबारे अध्ययन गर्नेछु। आर्थिक स्रोतको विकल्पबारे कार्यसमितिमा छलफल गर्नेछु। अधिबेशनको मिति नजिकिदै गर्दा बन्द कोठामा बसेर उम्मेद्वारले १० युरो / डलर खल्तीबाट […]

एनआरएनए यूकेको अध्यक्ष पदमा यसकारण मेरो उम्मेदवारी

दीपक श्रेष्ठ- अध्यक्ष प्रत्यासी, एनआरएनए युके (२०२१-०२३) अहिले हामी बेलायतबासी नेपालीहरुको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महाधिवेशनको संघारमा छौं । आगामी दुई वर्षको लागि संस्थामा सबल, सक्षम र गतिशिल नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अगाडि बढिरहेका छौ । यसअवधिमा हामीले सदस्यता लिने काम सम्पन्न गरिसकेको छौ । निर्वाच्नमा सहभागि बन्नका लागि यहाँहरुले […]

मेरो मनको अन्तस्करणमा छचल्किएको मेरो देश

हेमराज भट्ट अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलस अन्तराष्ट्रिय बिमान स्थलबाट कतार एअरको नियमित उडानद्धारा दोहा हुदै दोहाबाट हामी नेपालीहरुको पहिचान र राष्ट्रिय गौरव झल्काउने नेपाल एअरलाईन्सको राष्ट्रिय ध्वजाबाहक जेट बिमानमा चढी भर्खरै मात्र निर्माण कार्य सम्पन्न भई संचालनमा आएको बारा जिल्लाको निजगढ अन्तराष्ट्रिय बिमान स्थलसम्मको मेरो हवाई यात्रा तय भयो। हवाई यात्रा निकै लामो भएकाले […]

एनआरएनए डेनमार्कको सदस्य किन बन्ने ?

रविन्द्र खड्का, अध्यक्ष –गैर आवासीय नेपाली संघ डेनमार्क सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा रसियाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्थापना भयो । एनआरएनए स्थापना भएसँगै विभिन्न देशहरुमा विस्तार हुन थाल्यो । सबैभन्दा पहिला बेलायतबाट सन् २००३ मा पहिलो राष्ट्रिय समन्वय परिषद् ९एनसिसी० स्थापना गरियो । विभिन्न एनसिसीहरु विस्तार हुने क्रम जारी रह्यो । […]