एनआरएनएमा सर्वसम्मत गर्ने हो भने स्वतन्त्र ब्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ : दिल गुरुङ

दिल गुरुङ, एनआरएन अभियन्ता, जर्मनी गैर आवासीय नेपाली संघको विवाद समाधान गर्ने सवालमा अहिले सर्वसम्मत नेतृत्वको विषय चर्चामा आएको छ । अहिले संस्थाभित्रको विद्यमान समस्या समाधान गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने हो भने देखिएका तीनै जना अनुहार अर्थात उम्मेदवारलाई बाहिर राखेर स्वतन्त्र ब्यक्ती ल्याउनुपर्छ । अहिले देखिएका उम्मेदवारहरु कुल आचार्य, रविना थापा र बद्री […]

एनआरएनएमा मौलाएको भाँडभैलो बन्द गरौ

गणेश केसी संसारभर छरिएर रहेका नेपालीहरुलाई एकत्रित गराउँदै हामीले आर्जन गरेको ज्ञान, सिप, दक्षता र अनुभवलाई सदुपयोग गर्दै नेपाल र नेपालीहरुलाई सम्मृद्धि बनाउने उद्देश्यले लाखौं लाख गैर आवासीय नेपालीहरुलाई प्रभावित पारेको छ । यस संस्थाले नेपालीहरुको दुखसुखमा मलम पट्टी लगाउँदै मातृभूमीलाई अप्ठ्यारो परेको बेलामा धेरै उल्लेख्यनीय काम गरेको हामी सम्पूर्ण गैर आवासीय नेपालीहरुले महसुस गरेका […]

राजनीतिसँग जुध्दै एनआरएनए

नरेश कोइराला अठार वर्षअघि पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन (एनआरएन अर्थात् विदेशमा बसोबास गर्ने नेपाली मूलका मानिस) हुनुभन्दा केही दिनअघि हामीले हाम्रा राजनीतिज्ञहरूको ढोका ढकढक्याइरहेका थियौं । गैर आवासीय नेपालीहरूको अधिकार पुर्नस्थापनाका लागि उनीहरूको समर्थनको लागि लबिङ गरिरहेका थियौं। नेपालमा बस्ने, काम गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा साझेदार बन्ने हाम्रो प्रतिबद्धता थियो […]

एनआरएनएमा देखिएको समस्या र समाधानको उपाय

गोविन्द प्रसाद गौतम ‘गैर आवासीय नेपाली संघ’ यसको नामबाट पनि अनुमान लगाउन सकिन्छ कि यो संस्था नेपालमा जन्मेर विविध कारणले विदेश पुगेका नेपालीहरुलाई समेट्ने गरी बनेको साझा मञ्च हो । हुन पनि नेपालीहरु विश्वका विभिन्न कुनामा छरीएर रहेका थिए । तिनका बीचमा व्यक्तिगत रुपमा कसै कसैको चिनजान भए पनि एउट्टै संस्थामा बसेर नेपाली हुनुको भावना […]

एनआरएनएमा देखिएको विवाद र समाधानका उपाय

रामप्रताप थापा- संरक्षक, गैर आवासीय नेपाली संघ गैर आवासीय नेपाली संघ स्थापनाको झन्डै दुई दशकको इतीहासमा संस्था अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ । संस्था जुन उद्देश्यले स्थापना गरिएको थियो र स्थापना ताका जुन उत्साह थियो त्यो क्रमिक रुपमा घट्दै गएको छ । संस्था स्थापना ताका एकले बोलेको अर्कोले नकाट्ने, कर्के आँखाले कसैले नहेर्न मात्र नभई […]

गैर आवासीय नेपाली संघलाई विवादबाट जोगाऔं

–राम सी पोखरेल नयाँ नेतृत्व चयनको समय नजिकिदै गर्दा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एकाएक विवादमा परेको छ । अधिबेशनमा भाग लिने प्रतिनीधीहरुको छनौटको बिषयलाई लिएर नेपालको पररष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न भनेपछि चार सातापछि हुन लागेको संघको नयाँ नेतृत्व चयनको प्रक्रिया नै […]

क्रान्तिका अवशेषहरु

अस्मिता हुमागाईं अस्ताउदो सूर्यलाई छिचोल्दै चारै तिर अध्यारोले आफ्नो साम्राज्य फैल्याउदै गईरहेको थियो । एकहुल साम्राज्यवादी अनुयायीहरु हातमा मुक्का बोकेर आफ्नै साम्राज्यलाई सिघ्याउन लम्किरहेका थिए । अध्यारोलाई चिर्दै अधिक उग्रतामा आईरहेको भुकभुके उज्यालोले हेर्दाहेदै संङ्गितका ताल, लयबिनानै अध्यारोलाई कठपुतली झै नचाउन थाल्यो । अध्यारो नियति देखेर बदल्यिो, अनुयायीहरु मौका देखेर बद्लिए । साम्राज्यवादीहरुले आफ्नो प्रभुत्व, […]