एनआरएनए अमेरिकाको निर्वाचनमा डा.अर्जुन बञ्जाडे बने जनसम्पर्क समितिको आधिकारिक उम्मेदवार

न्यूर्योक : नेपाली जनसम्पर्क समितिले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्नु भएको डा. अर्जुन बञ्जाडे आधिकारिक उम्मेदवार भएकाले भ्रममा नपर्न सबैमा अपिल गरेको छ । जनसम्पर्क समितिका संयोजक आनन्द विष्टले एक विज्ञप्ती जारी गर्नुहुँदै एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका प्रत्यासी एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका संस्थापक सदस्य मध्ये एक अर्जुन बन्जाडे आधिकारिक उम्मेदवार […]

डोलेश्वरमा ३८ दिने श्रावणी मेला, मन्दिर प्रवेश गर्ने मुलद्वारको पनि सोमबारै उद्घाटन हुने

भक्तपुर: सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला हुने भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अनुसार श्रावण १ गते बिहान ७ बजे चन्द्रबिनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको सुरुवात गरिने भएको […]

सूर्यविनायक नगरपालिका-७ गुन्डूका महिलाहरुलाई डेढ महिने कम्प्युटर तालिम (फोटोफिचर)

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डूका महिलाहरुलाई डेढ महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको छ । वडाको स्वीकृत महिला लक्षित कार्यक्रम अन्र्तगत महिलाहरुलाई डेढ महिने आधारभूत तालिम प्रदान गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच सामाजीक विकास समितिका संयोजक तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले तालिमको समापन गर्नुहुँदै सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो […]

कागेश्वरी मनोहराको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमबीच अपाङ्ग तथा असहाय बालबालिका नवजीवन केन्द्र संगको समन्वयमा पुर्ण असक्त अपाङ्गता र अत्ति असक्त अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ५९ जना व्यक्तिहरूलाई विविध प्रकारका सहायक सामग्री वितरण गरिएको हो । महिला […]

गोदाबरी करिडोरमा वृक्षारोपण, सूर्यविनायकका मेयर थापाद्धारा नगरलाई स्वच्छ, सफा र बस्नलायक बनाउनुपर्नेमा जोड

भक्तपुर : बालकोटको गोदावरी करिडोरमा वृक्षारोपण गरिएको छ । सूर्यविनायक नगरपालिकाको नगरपालिकाको सहयोगमा वडा नंं २ मा रहेको बालकोट बौध्दिक समाज र बालकोट ढल समितिको संयोजनमा गोदाबरी करिडोरमा वृक्षारोपण गरिएको हो । नगर प्रमुख बासुदेब थापाको अतिथिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, २ र ३ का वडाध्यक्षहरु क्रमश: प्रदिप कार्की र दिपेन्द्र केसीलगायत […]

कागेश्वरी मनोहरा नगरपालिका-५ द्धारा ज्येष्ठ नागरिकलाई सम्मान (फोटोफिचर)

काठमाडौ: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । कान्ति भैरब माबि थलीमा आयोजित एक कार्यक्रमकाब बीच करिब २५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकोे हो । कार्यक्रममा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो । वडाध्यक्ष शंकर पाण्डेले ज्येष्ठ नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले गर्मीमा ओड्न मिल्ने ब्ल्यांककेट तथा ग्लुकोजलगायत […]

दोलखामा बागमती प्रदेशबाट परे करिब डेढ सय योजना, बजेटलाई अधिकतम सदुपयोग गर्न प्रयासरत रहने सांसद काफ्लेको प्रतिबद्धता

दोलखा: बागमती प्रदेश सरकारबाट आगामी आर्थिक वर्षमा दोलखामा करिब डेढ सय योजना परेका छन । शुक्रबार सार्वजनीक आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा करिब डेड योजना परेका हुन । दोलखा प्रदेश सभा क का सांसद तथा कांग्रेसका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रदेश सरकारले प्राप्त गरेको वर्तमान आर्थिक स्रोतलाई दोलखाबासीको हितमा अधिकतम सदुपयोग कसरी गर्न सकिन्छ […]