दोलखा: आगामी मंसिर ४ गते हुने निर्वाचन आउन अब एक हप्ता मात्रै बाँकी रहँदा दोलखामा एमालेको पक्षमा उत्साहजनक माहोल देखिएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका स्थित मैनापोखरी बजारमा शनिवार आयोजना गरिएको कार्यक्रममा सर्वसाधरण जनताको उपस्थिति उल्लेख्य देखिएको हो । नेकपा एमाले बैतेश्वर गाउँपालिका संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन मैनापोखरी बजार र आपपासका क्षेत्रबाट ठुलो […]
दोलखा : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमाले दोलखाले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा एमाले दोलखाले जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित ‘४८ हजार घर पुगौं, ५१ हजार परिवार भेटौं’ अभियान सुरू गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरूले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । घरदैलो […]
दोलखा : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीको पक्षमा उत्साहजनक जनलहर देखिएको छ । जिल्लाका धेरै जसो क्षेत्रमा चुनावी अभियानमा पुगिसक्नु भएको शिवाकोटीको पक्षमा उत्साहजनक जनलहर देखिएको हो । नेकपा एमालेले नयाँ पुस्तालाई प्राथमिकता दिदैँ शिवाकोटीलाई उम्मेदवार बनाएपछि उत्साहित दोलखाबासी विभिन्न पार्टीबाट एमालेमा प्रवेशको लहरसँगै जिताउन आत्तुर देखिन्छन् । शिवाकोटीको पक्षमा एमाले नेता […]
तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किरण गुरुङले तनहुँको समग्र विकासका लागि आफूलाई विजयी गराउन आग्रह गर्नु भएको छ । आफूले विगतदेखि नै विकास निर्माणमा महत्वपुर्ण योगदान गर्दै आएको बताउनुहुँदै गुरुङले तनहुँको थप अपूरो योजनालाई पूरा गर्न आफ्नो जीत अनीवार्य भएको बताउनु भयो । केपी शर्मा ओलीको […]
दोलखा : नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी सत्तारुढ गठबन्धन दल कांग्रेस र नेकपा एसका नेता–कार्यकर्ताहरुको पनि आकर्षणको केन्द्र बन्न थाल्नुभएको छ । नेकपा एमालेको चुनावी परिचालन अभियानका कार्यक्रममा शिवाकोटीलाई कांग्रेस र नेकपा एसका थुप्रै नेता–कार्यकर्ताहरुले स्वागत गर्दै मत माग्न थाल्नुभएको छ । लोकतन्त्रप्रति गहिरो निष्ठा राख्ने कांग्रेसका कतिपय नेता–कार्यकर्ताहरु एमालेमै प्रवेश गरिरहनुभएको छ […]
दोलखा : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले हिंसात्मक मानसिकता बोकेर आएका ब्यक्तीलाई चुनावमा मत नदिन आग्रह गर्नु भएको छ । जिरी नगरपालिका-१ च्याम्हामा आायोजीत चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार शिवाकोटीले आफू हिसांत्मक माानसिकता बोकेर नभई आर्थिक सम्मृद्धिको सोच बोकेर आएको बताउनु भयो । शिवाकोटीले समाजलाई आंतकीत बनाउनेलाई निर्वाचन मार्फत बहिष्कार […]
जिरी : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिरीको ब्यवसायीक प्रबद्र्धन र पर्यटन विकासमा सदैव लागिपर्ने बताउनु भएको छ । जिरीमा आयोजित आम सभालाई सम्बोधन गर्दै उम्मेदवार शिवाकोटीले जिरीको ब्यवसायिक प्रबद्र्धन र पर्यटन विकासका लागि आफूलाई विजयी गराउन आग्रह गर्नु भयो । उहाँले बिर्गानेलाई नभई बनाउनेलाई मत हाल्न आम मतदातालाई आग्रह गर्नुहुँदै भन्नु भयो, […]