तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण गुरुङका यस्ता छन् चुनावी एजेन्डा

तनहुँ : नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरण गुरुङले आफ्ना विभिन्न चुनावी एजेन्डाहरु अगाडि सार्नु भएको छ । यसअघि गण्डकी प्रदेशको अर्थ मन्त्री हुँदा अत्यन्तै लोकप्रिय काम गर्नु भएको गुरुङले समग्र विकासका खाकासहित आफना चुनावी एजेन्डाहरु प्रस्तुत गर्नु भएको हो । ‘समृद्ध नेपाल र सुखी जनता’ को मूल […]

दोलखामा बुथ कब्जा गरेर चुनाब जित्छु भन्ने दिवासपना कसैलाई नदेख्न पूर्व मन्त्री गुरुङको चेतावनी

दोलखा : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पार्बत गुरुङले दोलखामा बुथ कब्जा गरेर चुनाब जित्छु भन्ने दिवासपना कसैलाई नदेख्न चेतावनी दिनु भएको छ । गौरीशंकर गाउँपालिका वडा नं. २ जुगु डाडागाउँमा बुधबार चुनाबी घरदैलो अभियानको क्रममा बोल्नुहुँदै पूर्व मन्त्री समेत रहनु भएको गुरुङले दोलखामाा केहि नेताहरुले बुथ कब्जा गरेर चुनाब जित्ने सपना देखेको भन्त्दै त्यस्तो सपना […]

अछाममा प्रहरीले मरणासन्न हुने गरि कुटे पत्रकार

अछाम: अछाम जिल्लाको कमल बजार नगरपालिकाले आयोजना गरेको उप मेयर कप फुटबल प्रतियोगिताको फाइन खेलमा रिपोर्टिङ गर्न गएका पत्रकार कुटीएका छन् । कलमबजार नगरपालिकाले कार्तिक ४ गतेदेखि आयोजना गरेको उपमेयर कप फुटबल प्रतियोगिताको सोमबारको फाइनल खेलको रिपोर्टिङ गर्न गएका सारथी संसार डटकमका पत्रकार लोकेन्द्र विश्वकर्मा निर्घात कुटिएका हुन । इन्सपेक्टर भाष्कर चन्दले गालीगलोज गर्दै मरणसन्न […]

ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल सम्मानीत

काठमाडौं: ग्लोबल गोरखा समाजका संरक्षक हरिहर अर्याल सम्मानीत हुनु भएको छ । ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको अवसरमा अर्याल सम्मानीत हुनु भएको हो । गोरखा बजारमा शुक्रबार सम्पन्न समाजको अधिवेशनको अवसरमा विधान समितिका संयोजक रहेर र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अर्याल सम्मानीत हुनु भएको हो । अर्याल फ्रान्समै रहनु भएकाले उहाँलाई जुम मार्फत […]

जनताको अवस्था परिवर्तन गर्न मेरो उम्मेदवारी : ऋषिकेश पोख्रेल

मोरङ्ग : आगामी निर्वाचनका लागि मोरङ्ग क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोख्रेलले जनताको अवस्था परिवर्तन गर्न आफुले उम्मेदवारी दिएको बताउनु भएको छ । यहि मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनु भएका पोख्रलले व्यवस्था र मान्छे धेरै पटक परिवर्तन भएको भन्दै एक पटक गाउँ […]

दोलखामा एमाले उम्मेदवारहरुलाई स्थानीयले गरे भब्य स्वागत (फोटोफिचरसहित)

दोलखा : आगमी मंसीर ४ मा हुने निर्वाचनलाइ लक्षित गरि नेकपा एमाले दोलखाले चुनाव लक्षित घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । अन्तर्गत आज भीमेश्वर नगरपालिकाको वडा नं.२ राम्पामा घरदैलो कार्यक्रम आयोजना गरिएको छ । घरदैलोका क्रममा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा ध्यान दिन उम्मेदवारसँग आग्रह गरेका छन् । स्थानीयहरुले उठाएका सवालमा आफू निरन्तर लागि […]

जातीय सद्भाव भड्काउने काम तत्काल बन्द गर्न कालिञ्चोक गाउँपालिकाका पूर्व अध्यक्ष थामीको चेतावनी

दोलखा: एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा कालिञ्चोक गाउँपालिकाका पूर्व अध्यक्ष विनकुमार थामीले निर्वाचनको संघारमा जातीय सद्भाव भड्काउने उद्देश्यले भइरहेको दुष्प्रचारप्रति खेद प्रकट गर्नुभएको छ । राजनीतिक चरित्र हत्या गर्नेगरी भैरहेको दुष्प्रचार प्रतिशोधपुर्ण, दुरासययुक्त र वदनियत गर्ने उद्देश्यले भइरहेकाले त्यस्ता दुष्प्रचारको पछि नालाग्न उहाँले विज्ञप्तिमार्फत खेद प्रकट गर्नुभएको हो । दुष्प्रचारलाई हतियार बनाई भोटको राजनीति […]