बैतेश्वर गाउँपालिकामा एमालेको पक्षमा देखियो जनलहर (फोटोफिचर)

दोलखा: आगामी मंसिर ४ गते हुने निर्वाचन आउन अब एक हप्ता मात्रै बाँकी रहँदा दोलखामा एमालेको पक्षमा उत्साहजनक माहोल देखिएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका स्थित मैनापोखरी बजारमा शनिवार आयोजना गरिएको कार्यक्रममा सर्वसाधरण जनताको उपस्थिति उल्लेख्य देखिएको हो ।

सायद ३ जना मानिसहरू, हिँडिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

नेकपा एमाले बैतेश्वर गाउँपालिका संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागि हुन मैनापोखरी बजार र आपपासका क्षेत्रबाट ठुलो संख्यामा जनताको उपस्थिति थियो ।

This image has an empty alt attribute; its file name is mainapokhari-program-4-1024x768.jpg

कार्यक्रमलाई पुर्वमन्त्री एवं एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेशसभा १ नम्बर क्षेत्रका उम्मेदवार नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । 

This image has an empty alt attribute; its file name is mainapokhari-program-1-1024x461.jpg

सम्बोधनका क्रममा नेताहरुले मंसिर ४ गते हुने निर्वाचनमा एमालेको विजय सुनिश्चित भइसकेको बताउनुभएको थियो । 

May be an image of 5 people, people standing and road
May be an image of 5 people, people standing and outdoors
May be an image of 5 people, people standing and outdoors


प्रकाशित | २६ कार्तिक २०७९, शनिबार १८:०६