ओमनबाट आवेदन दिएका ५९ जनाको नयाँ राहदानी तयार, दुतावासमा सम्पर्क गर्न आग्रह (सूचीसहित)

मस्कट : नेपाली राजदूतावास मस्कटले नयाँ राहदानीका लागि ३० मार्च २०२२ सम्म आवेदन दिएकामध्ये ५९ जना आवेदकहरूको विद्युतीय राहदानी तयार भएको जनाएको छ । दुतावासले आफ्नो राहदानी प्राप्त गर्नका लागि पुरानो राहदानी तथा राजस्व तिरेको रसिद साथमा लिएर दूतावासको कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । राहदान तयार भएका ब्यक्तीको नाम यस प्रकार छ

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी मे १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो । शुक्रबार मात्र मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले अर्को महिना वा ढिलोमा दुई महिनाभित्र श्रमिकको न्यूनतम पारिश्रमिक १५ […]

नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

काठमाण्डौ – गणतन्त्र सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल र सेसेल्सबीचको द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको छ । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटमा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा […]

कुवेतले आजदेखि तीन महिनाको प्रवेश भिसा पुनः लागू गर्ने

कायरो – कुवेतले आज आइतबारदेखि तीन महिनाको प्रवेश भिसा पुन: लागू गर्ने भएको छ । गृह मन्त्रालयले कोभिड प्रतिबन्धहरू हटाउँदै तीन महिनाको भिसा लागू गर्ने जनाएको हो । कुवतेमा विदेशबाट आउने यात्रुहरूले उडानको ७२ घण्टा अघि गरिएको पीसीआर परीक्षणको रिर्पोट बुझाउनुपर्ने हुन्छ । पूर्ण खोप लगाएका यात्रुहरूलाई पूर्व आगमन र आगमनमा पीसीआर परीक्षणका साथै होम […]

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने तयारी, केहि महिनाभित्रै कार्यान्वयनमा आउँने

क्वालालम्पुर – मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । मानव संशाधन मन्त्री दतुक सेरी एम सरावनले पारिश्रमिक बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए । मन्त्री सरावनले एक–दुई महिनाभित्र लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्याउने घोषणा गरेका हुन । आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा […]

आयरल्याण्डमा गैर आवासीय नेपालीले मनाए ‘सेन्ट प्याट्रिक दिवस’

डब्लिन – आयरल्याण्डमा गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका छन् । नेपाली भेषभुषामा सजीएर आयरल्याण्डमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका हुन । एनआरएनए आयरल्याण्डको आयोजनामा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ सेन्ट प्याट्रिक दिवस मनाइएको हो । एनआरएनए आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीको […]

कतारमा नियम उल्लङ्घन गर्ने २४ म्यानपावर कम्पनीको लाइसेन्स खारेज, बिना लाइसेन्स कामदार भर्ना नगर्न चेतावनी

दोहा – कतार सरकारले रोजगारदाताको करार सर्त पालना नगरेको र निर्णय उल्लंघन गरेको भन्दै २४ म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ । कतारको श्रम मन्त्रालयले नियम उल्लङ्घन गर्ने २४ कम्पनीको लाइसेन्स समेत खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका […]