पोखरा : एसआई युके नेपालले पोखरामा बुहत्त शैक्षीक मेला आयोजना सम्पन्न भएको छ । एसआई यूके नेपालले ३ सेक्टेम्बर शनिबारका दिन पोखराको न्यूरोडमा बृहत्त शैक्षीक मेला आयोजना सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श र त्यस देशका विषयमा जानकारी गराउने उद्देश्यसहित एजुकेशन फेयरमा २१७ जनाले प्रत्यक्ष शैक्षिक परामर्श लिएका थिए […]
काठमाडौं: सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई […]
काठमाडौं : युवा व्यावसायी प्रदिप न्यौपाने दक्षिण चिनिया प्रान्तहरुका लागि नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधीमा नियुक्त हुनुभएको छ । नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अध्यक्ष राजेन्द्र मल्लले शुक्रवार व्यावसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । चीनमा लामो समयदेखि व्यापार व्यावसाय गर्दै आउनु भएका न्यौपाने गैर आवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष […]
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराउनु भएको छ । पार्टीको तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको हो । महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा […]
डब्लिन : आगामी जुलाई ३ तारिखका दिन ‘नेपाल आयरल्याण्ड डे’ हुने भएको छ । कोरोनाको कारण तीन वर्षपछि नेपाली राजदुतावास लन्डन, नेपाल आयरल्याण्ड समाज र एनआरएनए आयरल्याण्डको संयुक्त आयोजनामा जुलाई ३ आइतबारका दिन Farmleigh, phoenix park Dublin मा ‘नेपाल आयरल्याण्ड डे’ मनाउन लागिएको हो । ‘नेपाल आयरल्याण्ड डे’ को अवसरमा नेपाली भेषभुषा तथा संस्कृति झल्कने […]
काठमाडौं: हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । नेपालको […]
काठमाडौं: एसआइ युके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार (आज) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो । अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ […]