ओमनबाट आवेदन दिएका ५९ जनाको नयाँ राहदानी तयार, दुतावासमा सम्पर्क गर्न आग्रह (सूचीसहित)

मस्कट : नेपाली राजदूतावास मस्कटले नयाँ राहदानीका लागि ३० मार्च २०२२ सम्म आवेदन दिएकामध्ये ५९ जना आवेदकहरूको विद्युतीय राहदानी तयार भएको जनाएको छ ।

दुतावासले आफ्नो राहदानी प्राप्त गर्नका लागि पुरानो राहदानी तथा राजस्व तिरेको रसिद साथमा लिएर दूतावासको कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

राहदान तयार भएका ब्यक्तीको नाम यस प्रकार छ


प्रकाशित | २० चैत्र २०७८, आईतवार १९:५०