कुमार बस्नेतको ‘घामको छायाँ’ बिमोचन

काठमाडौं:  लोक दोहोरी गीत ‘घामको छायाँ‘’ बिमोचन गरिएको छ । नेपाली लोकगीत क्षेत्रमा लोकप्रिय गायक कुमार बस्नेतले भिडियो प्रिमियर सँगै गीतको बिमोचन गर्नुभएको हो । गीतमा मिन प्रकाश ओलीले संगीत भरेका छन् भने रमेश बोहराको शब्द छन् । गीतको एजेन्ज केबि भण्डारीले गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियोमा भुपेन्द्र […]

मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘वसुन्धराश्री तथा मानश्री पुरस्कार’ दिने निर्णय

काठमाडौं : विस २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार मह जोडीका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दिने निर्णय भएको छ । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानको बैठकले महजोडीलाई सो पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार जनही ५० हजार रुपैयाँसमेत नगद दिइने घोषणा समेत गरेको छ । नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट […]

आईआईएफटीका ६५ डिजाइनर बिधार्थीहरु ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाईन प्रतिस्पर्धामा

काठमाडौं: बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरुबीच ‘ड्रेस टु इम्प्रेस’ फेसन डिजाईन प्रतिस्पर्धा हुने भएको छ । ६ महिनाभन्दा बढी कोर्ष डिजाइनरका विद्यार्थीहरु यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन । यही १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि यतिखेर विद्यार्थीहरु प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसैक्रममा उनीहरुले बुधबार […]

कलाकार गायत्री थापालाई जनसेवा श्री सम्मान

काठमाडौं: कलाकार गायत्री थापा जनसेवा श्री सम्मानबाट विभूषित हुनुभएको छ । नयाँ वर्षका अवसरमा शीतल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई जनसेवा श्री सम्मानबाट विभूषित गर्नुभएको हो । गायीका थापाले ३ सय ५० भन्दा बढी गीत गाइसक्नु भएको छ । गुल्मीमा जन्मनु भएको थापाले लोक, आधुनिक, भजनलगायतका गीतको लेखन, संकलन र स्वर दिनइसक्नु […]

हावाको झोँका अँधेरी रातमा.. (भिडियो )

काठमाडौं : रामकृष्ण ढकालले हावाको झोँका अँधेरी रातमा.. सार्वजनीक भएको छ । युवा कवि हेम प्रभासले कान्तिपुर फिल्म एकेडेमीमा एकवर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशन गर्नुभएको हो । आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसक्नुभएको प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गर्नुभएको छ । हेमको आफ्नो पाँचौ म्यूजिक भिडियोको […]

भक्तपुरकी सरु जोशीलाई ब्युटिसियन ट्यालेन्टको ताज

काठमाडौं : भक्तपुरकी सरु जोशीले ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ सिजन– २ को उपाधि जित्नु भएको छ । रोज सीप विकास तालिम केन्द्र, रोज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनले आयोजना गरेको प्रतियोगितामा जोशीले मोस्ट स्मार्टको उपाधिसहित ५५ हजार रुपैयाँबराबरको बैंकक टुर, एक महिनाको एंकरिङ कोर्सलगायत विभिन्न उपहार जित्नुभयो । प्रतियोगितामा फस्ट रनरअप कविता लामा, […]

प्रमिशा तामाङ्लाई दोस्रो मिस जापान- नेपालको उपाधि

टोकियो :  दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाबाट प्रमिशा तामाङ्ले उपाधि हात पार्नुभएको छ । प्रमिशाले दोस्रो मिस जापान नेपाल २०१९ को उपाधिको साथमा नगद राशी पाउनुभएको हो । फष्ट रनरअफ रितु गौतम भईन भने सेकेण्ड रनरमा आयूषा फुलेलले हात पार्नुभएको हो । मिस जापान नेपाल समिति गठन गरेर आयोजना गरीएको दोस्रो मिस जापान नेपाल […]