के ‘प्रेमगीत ३’ मा प्रदिपको जोडी बन्दै छिन् अन्जली ?

काठमाडौं:  चलचित्र ‘प्रेमगीत ३’ को लागी लोकेसन छायाङ्कन मिती तथा कथा समेत फाइनल भैसक्दा पनि चलचित्रको ‘लिड क्यारेक्टर’ गीतको भूमिकामा अभिनय गर्ने नायिकाको अत्तोपत्तो छैन । हिट चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज यस चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । चलचित्रकी नायिका छनौटको लागी निर्माण पक्षले खुल्ला प्रतिष्पर्था आयोजना गरेको थियो […]

गृष्मालाई ‘टिन प्रिन्सेज डिभा २०१९’ को उपाधी

काठमाडौं : टिन प्रिन्सेज डिभा २०१९ को उपाधी गृष्मा शर्माले जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधिको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत हात पारेकी छिन । उपाधि विजेता शर्मालाई उपाधीको साथमा नगद रु। २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो । टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाहले जितिन भने […]

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा अभिनेत्री प्रियंका कार्की (फोटोफिचर)

फान्स: फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री प्रियंका कार्की पनि देखिएकी छन्। हलिउड र बलिउड स्टारसहित संसारभरका सेलिब्रिटीका साथमा पहिलोपटक नेपाली अभिनेत्री पनि यो फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी हुन्। संसारकै सबैभन्दा प्रख्यात तीन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको एक मानिने कान्स फिल्म फेस्टिभलको ७२औं संस्करण मे १४ देखि २५ तारिखसम्म चलिरहेको छ। कान्समा […]

मिस नेपाल अनुष्का श्रेष्ठको विगत र वर्तमान

काठमाडौं: २३ वर्ष अघि काठमाडौंको मखनमा जन्मिएकी अनुष्का श्रेष्ठको लक्ष्य भविष्यमा मिस नेपाल बन्नु थियो । त्यो सपना उनले यतीबेला पुरा गरेकी छिन् । फेसन डिजाईनर मुक्ता श्रेष्ठकी छोरी हुन अनुष्का । फेशन र ग्लामर उधोग प्रति आफ्नो परिवार जोडिएकाले पनि यी अनुष्काको मिस नेपाल बन्ने सपना बाल्यकाल देखि नै थियो । मिस नेपाल बन्नकै […]

बलिउडकी चर्चित गायिका नेहा कक्कड ‘लाइभ कन्सर्ट’ का लागि काठमाडौं आउँदै

काठमाडौं : बलिउडकी चर्चित गायिका नेहा कक्कड यही जेठ २५ गते काठमाण्डौ आउने भएकी छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक आउन लागेकी हुन । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको […]

जुँगा प्रतियोगिताको वल्र्ड च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै कैलाश नाउ

काठमाडौं : जुँगा प्रतियोगिताको वल्र्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट मलेसियामा बस्दै आउनुभएको कैलाश नाउले प्रतिनिधित्व गर्नुभएको छ । बेल्जियममा शनीबारदेखि शूरु जुँगाको वल्र्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट नाउले आज प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रतिस्पर्धामा विश्वरीका विभिन्न देशको सहभागिता रहेको छ । लामो समयदेखि मलेसियामा बस्दै आउनुभएको नेपालको नवलपरासीका नाउँको जुँगाको चर्चा विश्वभरी छ । विशेष गरि मलेसियाका […]

कैलाश नाउँ जुँगा प्रतियोगिताको लागि बेल्जियम प्रस्थान

मलेसिया : मलेसियमा विगत एक दसकदेखि बस्दै आउनुभएको कैलाश नाउँ जुगा प्रतियोगिताको लागि बेल्जियम प्रस्थान गर्नुभएको छ । नेपालको नवलपरासीका नाउँको जुँगाको चर्चा विश्वभरी छ । विशेष गरि  मलेसियाका प्रधानमन्त्रीले नाउँसँग सेल्फी खिचाएपछि  उनको क्रेज ह्वात्तै बढेको हो । नाउँ बेल्जियममा भोलीदेखि आयोजना हुन लागेको जुगाँ प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बेल्जियमको […]