पदमा पुग्नका लागि जति पनि लगानी गर्ने गलत प्रवृत्ति मौलायो : डा. अर्जुन बञ्जाडे

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका उम्मेदवार रहनु भएको डा. अर्जुन बञ्जाडेले पदमा पुग्नका लागि जति पनि लगानी गर्ने गलत प्रवृत्ति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । निर्वाचनमा पराजीत भएपछि प्रतिक्रिया दिनुहुँदै डा. बञ्जाडेले चुनावमा विकृति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको हो । निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको डा. बञ्जाडेले […]

एनआरएनए क्यानडामा नयाँ सदस्यताका लागि समयावधि थप, जुन १० सम्म लिन सकिने

क्यानडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले आगामी जुन १० तारिखसम्म पञ्जीकृत सदस्यता बन्न सकिने गरि समयसीमा तोकेको छ । एनआरएनए क्यानडाले मेम्बरसिप प्रकिया अलि झन्झटिलो भएको, समय अलि बढी लाग्ने र अपडेटको कारणले कोडहरु आउन ढिलो हुने भएकाले जुन १० तारिखसम्म लम्ब्याएको हो । सदस्यता संख्या ४००० भन्दा माथि पुर्याउने लक्ष्य अनुसार गैर […]

नयाँ नेतृत्वले अमेरिकाबासी नेपालीहरुलाई अझ सशक्त बनाउने विश्वास

टेक्सस । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले नयाँ नेतृत्वले अमेरिकामा रहेको नेपाली समुदायलाई अझ सशक्त बनाउने बताउनु भयो । निर्वाचनले अमेरिकाबासी नेपालीहरुमा आपसी सम्बन्ध विस्तारमा ठूलो योगदान पुर्याएको बताउनु हुँदै उहाँले नयाँ नेतृत्वले नेपाली समुदायलाई अझ सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नु भएको हो । […]

एनआरएनए आयरल्याण्डद्धारा आइसिसीको कोभिड कोषमा ५ हजार यूरो सहयोग

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डले आइसिसीको कोभिड १९ कोषमा ५००० युरो (लगभग ७ लाख नेपाली रूपियाँ) जम्मा गरेको छ । आइसिसीले खडा गरेको कोभिड कोषमा एनआरएनए आयरल्याण्डले सो रकम सहयोग गरेको हो । एनआरएनए आयरल्याण्डले पठाएको सो रकम अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यमा उपयोग हुनेछ । एनआरउनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले आयरल्यान्डमा रहनुहुने […]

अधुरा कामहरुलाई पूरा गर्न क्रियाशील रहनेछु : नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष पन्थ

टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने प्रतिबद्धता जनाउनु भएको छ । आगामी कार्यकालका लागि शनिबार र आइतबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी बन्नु भएका पन्थले आफुले शुरुवात गरेको अधुरा कामहरुलाई मुर्तरुप दिने पनि प्रतिबद्धता जनाउनु […]

सबैको भावना समेट्दै बलियो एनसिसी बनाउन लागिपर्नेछु: नवनिर्वाचित अध्यक्ष सुवेदी

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदीले संस्थालाई बलियो एनसिसी बनाउन लागिपर्ने बताउनु भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा निर्वाचीत भएसँगै सुवेदीले सबैको भावना समेट्र्दे बलियो एनसिसी बनाउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । सामाजिक सेवामुखी संस्थाको लागि निर्वाचन भनेको केवल संस्थालाई कार्यकारी भूमिका दिने कार्यसमितिको चयन […]

एनआरएनए अमेरिका निर्वाचन नतिजा : को-को बने विजयी ? (नामावलीसहित )

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले कुल […]