यूकेमा एनआरएनको ‘केन्ट काउन्टी परिषद्’ गठन

लन्डन – गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । त्यस्तै, रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम गुरूंग र सदस्यहरूमा क्रमश जितेन्द्र चेम्जोगं, ईन्दिरा थापा, चित्र सुनुवार, जनक राई, सूर्य […]

एनआरएनए यूके बैठकले गर्यो २७ बुँदे कार्य विश्लेषणसहितको निर्णय

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको बैठक २७ बुँदे कार्य विश्लेष्णा विवरणसहितको निर्णय गर्दै सम्पन्न भएको छ । अल्डरसटस्थित भेटभाट रेष्टुरेन्टमा आइबार बसेको बैठक विभिन्न विषयमा गहिरो छलफलका साथ निर्णय गर्दै सम्पन्न भएको हो । बैठक आठ घण्टा भन्दा बढी चलेको थियो । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठक महासचिव आरके त्रिपाठीले कार्यक्रम […]

‘आठौँ राष्ट्रिय खेलकुद’ मा सहभागी हुने गैरआवासीय नेपाली टोली घोषणा

काठमाडौं – गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउँदै छ । सात प्रदेश, तीन विभागीय संगै गैरआवासीय नेपाली खेलाडीको टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो । संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको […]

एनआरएन यूरोप सम्मेलन जुलाई २९ र ३० तारिख, लग्जेम्वर्गमा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं एनआरएन महिला सम्मेलन जुलाई अन्तिम साता लग्जेम्वर्गमा हुने भएको छ । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीका अनुसार आइतवार सम्पन्न युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको वैठकले सो वैठकको मितितय गरेको हो । बैठकलाई सम्वोधन गर्दै संघका […]

एनआरएनलाई खुसी खवर : रहने भो अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा अब अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ खडा गरिने भएको छ । एनआरएन यूकेले आयोजना गरेको अध्यागमनका उच्च अधिकारीसँगको छलफलपछि नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’राख्नको लागि पहल गरिेने बताइएको छ ।नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग आयोजना गरिएको अन्तरक्रिर्या कार्यक्रम भब्य रुपमा सम्पन्न गर्दै एनआरएन यूकेले अध्यागमन […]