एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

काठमाडौं । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा […]

एनआरएनए आइसिसीको ७ सदस्यीय निर्वाचन कमिटि गठन, संयोजकमा लीलामणी पौडेल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले लीलामणी पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटि गठन गरेको छ । आगामी अक्टोवरमा हुन गइरहेको संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनको लागि पौडेलको संयोजकत्वमा ७ सदस्यीय कमिटि गठन गरिएको हो । संघका  अनुसार कमिटिको सदस्यहरुमा राम प्रताप थापा, डा. गणेश गुरुङ, डा. देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा. […]

कोरोना कहरमा एनआरएनए अफ्रिकाको बलियो उपस्थिति, दर्जन बढी जिल्लामा अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना कहरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले आफ्नो बलियो उपस्थिति देखाएको छ । कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजन नपाएर नेपाली नागरिकले अकालमा मृत्युवरण गरिरहँदा एनआरएनए अफ्रिकामा बस्ने नेपालीहरुको महत्वपूर्ण योगदान रह्यो । विशेष गरि त्यहाँ रहेका गैर आवासीय नेपालीरुले दर्जन बढी जिल्लाहरुमा अक्सिजन सिलिण्डर सहयोग गर्न सफल भए । अफ्रिकामा एनआरएनए स्थापनामा […]

एनआरएनए अमेरिका : डेलिगेट छनौट विवादित, निर्वाचन स्थगित गर्न आइसिसीले दियो निर्देशन

काठमाडौं । गैर आवासीय नेपाली संघले एनआरएनए अमेरिकाबाट केन्द्रीय महाधिवेशनको लागि हुने प्रतिनिधीहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । संघले निर्वाचनको प्रकृयालाई लिएर असमझदारी देखिएको भन्दै हाललाई प्रतिनिधिहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माले एक परिपत्र गर्दै संघको संशोधित विधान […]

एनआरएनए अष्ट्रेलिया बन्यो अमेरिका पछिको दोस्रो ठूलो एनसिसी, सदस्य संख्यामा उल्लेख्य वृद्धि

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको छ । एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउँदै सदस्य संख्याको आधारमा अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको हो । अमेरिकामा २० हजार १३९ जना सदस्य छन् । एनआरएनएका विश्वभर ८० भन्दा बढी एनसिसी छन् । […]

यी प्रतिवद्वताहरु गर्ने एनआरएनए एनसिसी अध्यक्षलाई मेरो एक भोट

बसन्त रानाभाट -अधिबेशन ताका पंजीकृत सदस्य शुल्क र उम्मेद्वारी मनोनयन शुल्कबाट उठेको २०-३० हजारको (युरो/ डलर) भरमा एनसीसी चलाउने परम्पराको अन्त्य गर्नेछु। अब त्यो रकम बिना नै एनसीसी कसरी दिगो बन्न सक्छ ? भन्नेबारे अध्ययन गर्नेछु। आर्थिक स्रोतको विकल्पबारे कार्यसमितिमा छलफल गर्नेछु। अधिबेशनको मिति नजिकिदै गर्दा बन्द कोठामा बसेर उम्मेद्वारले १० युरो / डलर खल्तीबाट […]

एनआरएनए यूकेको अध्यक्ष पदमा यसकारण मेरो उम्मेदवारी

दीपक श्रेष्ठ- अध्यक्ष प्रत्यासी, एनआरएनए युके (२०२१-०२३) अहिले हामी बेलायतबासी नेपालीहरुको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महाधिवेशनको संघारमा छौं । आगामी दुई वर्षको लागि संस्थामा सबल, सक्षम र गतिशिल नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अगाडि बढिरहेका छौ । यसअवधिमा हामीले सदस्यता लिने काम सम्पन्न गरिसकेको छौ । निर्वाच्नमा सहभागि बन्नका लागि यहाँहरुले […]