एनआरएनए आयरल्याण्डको नेतृत्वमा विनोद कार्कीको दावेदारी

आयरल्याण्ड। गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको नेतृत्वमा विनोद कार्कीले दावेदारी प्रस्तुत गर्नु भएको छ । वर्तमान आइसिसी सदस्य समेत रहनु भएको कार्कीले आगामी कार्यकालको लागि नेतृत्वमा दावेदारी प्रस्तुत गर्नु भएको हो । लामो समयदेखि आयरल्याण्डमा बस्दै आउनु भएको कार्की एनआरएनए आयरल्याण्डको संस्थापकमध्येको एक हुनुहुन्छ । एनआरएनए आयरल्याण्डमा सर्वसम्मत नेतृत्वको लागि कार्कीले आफ्नो प्रयास जारी […]

एनआरएनए मोबाइल ब्लड बैंक बसका लागि साढे ३५ लाख सहयोगको प्रतिबद्धता, कसको कति ?

काठमाडौं । सुदुर पश्चिम प्रदेशमा एनआरएनएको दोस्रो मोबाइल ब्लड बैंक बसका लागि हालसम्म साढे ३५ लाख सहयोगको प्रतिबद्धता आएको छ । करिब ६१ लाख लागत पर्ने सो बस अभियानमा हालसम्म ३५ लाख ४७ हजार ६ सय १० रुपैयाँको प्रतिबद्धता आएको हो । बस  खरिद प्रक्रिया अगाडि बढाए पनि रकम अझै अपुग भएकाले सहयोग अभियान जारी […]

एनआरएनए बेल्जियमद्धारा नेपाललाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका विभिन्न अस्पतालहरुलाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । एनआरएनए आईसीसीले अगाडी सारेको ‘अक्सिजन पठाऔं, आफन्त जोगाऔं’ अभियान अन्तरगत एनआरएनए बेल्जियमले २० लाख रुपैया बराबरका अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । नेपालका बिभिन्न जिल्लाहरुबाट आएको मागअनुसार २२ थान मेसीनहरु वितरण गरिएको अध्यक्ष चित्र सुवेदी र […]

अक्सिजन सिलिण्डर खरिदका लागि एनआरएनए कुवेतको १६ लाख ७४ हजार सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ १६ लाख ७४ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएनए कुवेतले अक्सिजन सिलिण्डर खरिदको लागि संकलीत रकम सहयोग गरेको हो । एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक कार्यक्रम बिच सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनए कार्यालय प्रमुख राजेश रानालाई कुवेतबाट […]

एनआरएनए अफ्रिकाको सहयोग अभियान जारी, पर्सागढीमा पनि अक्सिजन सिलिन्डर सहयोग

पर्सागढी, पर्सा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहयोग अभियानले अक्सिजन सिलिन्डरहरु र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण भएको छ । पर्सागढी नगर पालिकाका मेयर लोकनारायण यादबलाई हस्तान्तरण गरेको छ । उक्त सहयोग एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितीहरुको तर्फबाट एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित […]

एनआरएनएको निर्वाचनमा आर्थिक चलखेल रोक्न प्रतिनिधि दर्ता शुल्क घटाइयो, अब ५० डलर तिरे पुग्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिनिधि दर्ता शूल्क घटाएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा मतदान गर्ने प्रतिनिधिले तिर्नु पर्ने शुल्क घटाइएको हो । संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय बैठकले मध्यपूर्व र मलेसिया बाहेकका मुलुकबाट सहभागीहरुको प्रतिनिधी शुल्क ५० अमेरिकी डलर तोकेको छ । यस अघि प्रतिनिधी शुल्क २ सय अमेरिकी डलर थियो […]

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हितमा एनआरएनए र आइओएमले संयुक्त रुपमा सहकार्य गर्ने

सहमति-पत्रमा हस्ताक्षर काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हितमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) बीच सयुक्त सहकार्य गर्ने सहमति भएको छ । सो समझदारी-पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गर्नु भएको हो । समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका […]