एनआरएनए जर्मनीमा सर्वसम्मतीको प्रयास, सहमतीको लागि बनाइयो कार्यदल

जर्मनी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीमा पनि सर्वसम्मत नयाँ कार्यसमिति चयनको प्रयास शुरु गरिएको छ । विश्वभरका धेरैजसो देशहरुमा सर्वसम्मत कार्यसमिति चयन भइरहँदा एनसिसी जर्मनीले पनि सहमतीको आधारमा नयाँ कार्यसमिति चयन गर्न लागेको हो । एनआरएनए जर्मनीको अधिवेशन र नयॉ कार्यसमितिको चयनको लागि प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमको नेतृत्वमा निर्वाचन कमिटिले सबै […]

एनआरएनए कंगोमा अमृत क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

कंगो। गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कंगोमा ढक बहादुर (अमृत ) क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन हुनु भएको छ । संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, […]

एनआरएनए मलेसियाको अध्यक्षमा विनोद थापा निर्विरोध चयन

मलेसिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि थापा निर्विरोध चयन हुनु भएको हो । संघको महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, सदस्यमा बिरेन्द्र कार्की, […]

एनआरएनए पोल्याण्डको अध्यक्षमा जीवन केसी विजयी (मतपरिणामसहित)

पोल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डकोे अध्यक्षमा जीवन केसी विजयी हुनु भएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्ष पदमा केसी विजयी हुनु भएको हो । केसीले आफ्ना निकटतम प्रतिस्पर्धी मित्रलाल पार्देलाई पराजीत गर्नु भएको हो । केसीले २१९ मत प्राप्त गर्दै विजयी हुनु भयो भने पार्देले १२८ मत पाउनु भयो । आइसीसी सदस्यमा […]

एनआरएनए यूकेमा ३४ पदका लागि ६२ जनाले दिए उम्मेदवारी, अध्यक्षमा तीन जना भिड्दै

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतको आसन्न निर्वाचनका लागि विभिन्न ३४ पदमा ६२ जनाले उम्मेदवारी दिएका छन् । एनआरएनए यूकेको यही जुलाई ३१ मा निर्वाचन हुँदैछ । अध्यक्ष पदमा प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले  उम्मेदवारी दिनु भएको छ । निर्वाचन समितिका अनुसार सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित्र उपाध्यक्षमा दुई […]

एनआरएनए हङकङले पायो नयाँ नेतृत्व, गोकर्ण ढकालको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

हङकङ । गैर आवासीय नेपाली संघ हङकङको अध्यक्ष पदमा गोकर्ण ढकाल निर्विरोध चयन हुनु भएको छ । एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकाल सहितको कार्यसमिति निर्विरोध चयन भएको हो । ढकाल यसअघि महासचिव हुनुहुन्थ्यो । निर्वाचन समितिले प्रकाशन गरेको सुचना अनुसार ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार […]

एनआरएनएको सम्मेलन अक्टोबर २३–२५ मा गर्ने निर्णय, अनलाईन प्रणालीबाट मतदान, प्रतिनिधि शुल्क नलाग्ने

काठमाडौं । गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको मिति सार्वजनिक गरिएको छ । संघको शनिबार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।जसको लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने बैठकले निर्णय गरेको छ । […]