एनआरएनए जर्मनीको अध्यक्षमा मिलन राज पन्त निर्वाचित

जर्मनी – गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा मिलन राज पन्त निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा  पन्त ८२८ मत प्राप्त गदैँ आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । पन्तको प्रतिस्पर्धी निनाम्मा राईले ५७१ मत प्राप्त गर्नु भयो । आइसिसी सदस्यमा शंकर डांगी निर्वाचित हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा लोकमणी […]

एनआरएनए चीनको अध्यक्षमा रोहित अग्रवाल विजयी

काठमाडौं – गैर आवासीय नेपाली संघ चीनको अध्यक्षमा रोहित अग्रवाल विजयी हुनु भएको छ । आगामी कार्यकाल २०२१-२०२३ को लागि अग्रवाल अध्यक्षमा विजयी हुनु भएको हो । अग्रवालले १०९ मत प्राप्त गरि विजयी हुनु भएको छ भने प्रतिस्पर्धी याम बहादुर क्षेत्रीले ६४ मत मात्र प्राप्त गर्नु भयो । दुई दशकदेखि चीनको दक्षिणी शहर गोन्जाउमा ब्यापार […]

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल निर्वाचित

माल्टा – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाको अध्यक्षमा भुवन अर्याल निर्वाचित हुनु भएको छ ।  शुक्रबार सम्पन्न निर्वाचनमा अर्यालले ३३८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । अर्यालको प्रतिद्वन्दी रेम्स खनालले ३०१ मत प्राप्त गर्नु भयो । आइसीसी सदस्यमा राजु अर्याल (बाबु) विजयी हुनु भएको छ । उहाँले ३ सय ४६ […]

एनआरएनए तान्जानियामा पुष्पराज भट्टराई पुनः निर्वाचित

तान्जानिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति तान्जानियामा दोश्रो कार्यकालका लागि पुष्पराज भट्टराई पुनः अध्यक्षमा निर्बिरोध निर्बाचित हुनु भएको छ । संघका पुर्व अध्यक्ष तथा अनुगममकर्ता भीमसेन क्षेत्रीका अनुसार कार्यसमिति निर्बिरोध चयन भएको हो । एनआरएनए तान्जानियाको आगामी कार्यकालको लागि उपाध्यक्षमा पासाङ शेर्पा (आरुषा), बिनोद पटेल (दार एस सलाम) र नारायण प्रसाद अर्याल […]

बैंकक क्षेत्रका घरबारविहीनहरुलाई एनआरएनए थाईल्याण्डको सहयोग

बैंकक – गैर आवासीय नेपाली संघ थाईल्याण्डले घरबारविहिनीलाई सहयोग गरेको छ । खाओसन बैंकक क्षेत्रका २०० घरबारविहीन मानिसहरुलाई संघले खाना वितरण गरेको हो ।  गैर आवासीय नेपाली संघ थाईल्याण्डको नवनिर्वाचित टोलीले पहिलो मानवीय कार्य अन्तर्गत खाना वितरण गरेको महासचिव सुवास थापाले जानकारी दिनु भयो । महासचिव थापाका अनुसार २००ं लन्च बक्स कोषको लागी कायलो एथिनिक […]

एनआरएनए साउदीको अध्यक्षमा डम्बर कुमार यादव भारि मतले विजयी

रियाद । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरवको अध्यक्षमा डम्बर कुमार यादव विजयी हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा यादवले २२५ मत ल्याउँदै प्रतिस्पर्धी रोशन श्रेष्ठलाई पराजित गर्नु भएको हो । श्रेष्ठले २४ मत मात्रै पाउनु भयो । निर्वाचनमा जम्मा ३७६ मत खसेको थियो । जसमा ९ मत बदर भएको थियोे […]

एनआरएनए अमेरिकाको २५ प्रतिशत प्रतिनिधिको विवाद टुंगीयो

न्यूर्योक- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाबाट आगामी विश्व सम्मेलनमा भाग लिने २५ प्रतिशत प्रतिनिधिको विषयमा सहमति जुटेको छ । अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा भएको सर्वपक्षीय बैठकले २५ प्रतिशत प्रतिनिधिको विषयमा सहमति जुटाएको हो । अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीका अनुसार बैठकले प्रतिनिधि टुग्याउन एनसिसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थको संयोजकत्वमा एक […]