हावाहुरी प्रभावीतलाई एनआरएन क्यानडाको ५ लाख कोष खडा

क्यानडा : बारा र पर्साका हावाहुरी प्रभावीतलाई गैरआवासीय नेपाली संघ (एनआरएन), क्यानडाले ५ लाख सहयोग घोषणा गरेको छ । जसको लागि उसले ५ लाखको कोष खडा गरेको हो । एनआरएनए क्यानडाले पीडितको राहतका लागि सहयोग कोष स्थापना गरेको हो । साथै एनआरएन आईसीसी सदस्य अभिमन्यू बस्नेतलाई क्यानडामा रहेका संघसंस्थासँग समन्वय गरेर १५ दिनभित्र सहयोग रकम […]

हावाहुरी प्रभावीतलाई एनआरएन फिनल्याण्डको १ लाख ४ हजार सहयोग

फिनल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डले हावाहुरी प्रभावीतलाई १ लाख ४ हजार सहयोग गर्ने निर्णय गरेको छ । आइसिसीको निर्देशनअनुसार फिनल्यान्डले आपतकालिन राहत कोषबाट ५०० यूरो तथा कार्यकारी बोर्डका सदस्यहरुबाट संकलित गरि जम्मा ८४० यूरो (लगभग नेरु १ लाख ४ हजार) नेपाल पठाउने निर्णय गरेको हो । एनआरएनए फिनल्याण्डका अध्यक्ष वसन्त गौतम […]

बारा तेलगाईका हावाहुरी प्रभावीतलाई एनआरएनको राहत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले बाराको तेलगाईमा हावाहुरी प्रभावीतलाई राहत वितरण गरेको छ । एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले तेलगाईमा राहत वितरण गरेको हो ।   एनआरएनले बाराको तेलगाँई गाउँका ७८ परिवारलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरेको एनआरएन […]

एनआरएन हङकङले थाल्यो हावाहुरी प्रभावीतलाई राहत संकलन अभियान

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतको राहत संकलन अभियान अगाडि बढाएको छ । एनआरएन आइसिसीले एनसिसीलाई राहत संकलन अभियानमा जुट्न भनेसँगै हङकङ एनआरएनले राहत संकलन अभियान थालनी गरेको हो । एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) हावाहुरी प्रभावीतको लागि राहत संकलन गर्न अभियान शूरु गरिएको बताउनुभयो । […]

मुख्यमन्त्रीसँगको छलफलपछि राहत वितरणमा बाराको विकट गाउँ लाग्यो एनआरएन टोली

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को टोली हावाहुरी प्रभावीत बारा र पर्सामा हिजादेखि राहत वितरणमा खटिरहेको छ । हिजोदेखि राहत वितरण कार्यमा खटिएको एनआरएन उपाध्यक्ष कुमार पन्तसहितको टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफल गरेको छ । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको […]

हावाहुरी प्रभावीतलाई एनआरएन बेल्जियमको १ लाख ५० हजार सहयोग घोषणा

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बेल्जियमले हावाहुरी प्रभावीतको लागि १ लाख ५० हजार रुपैयाँ राहतस्वस्प सहयोग घोषणा गरेको छ । एनआरएन बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाले एक बिज्ञप्ति जारी गर्दै सो सहयोगको घोषणा गर्नुभयो । एनआरएनबाट सहयोग घोषणासँगै विभिन्न क्षेत्रबाट सहयोग संकलन अभियान शूरु गरिएको हो । विभिन्न संघसंस्था तथा ब्यक्तीहरुबाट सहयोग […]

हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलनमा जुट्यो एनआरएन कोरिया

काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाले हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलन कार्य शूरु गरेको छ । एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले एक प्रेस बिज्ञप्ति जारी गर्दै राहत संकलनमा सबैमा जुट्न आह्रवान गरिएसँगै संकलन कार्यको थालनी गरिएको छ । आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण दर्जनौको ज्यान गएको थियो भने […]