प्राकृतिक प्रकोप पीडितको राहतका लागि तुरुन्त जुटन तथा सहयोग गर्न सबै एनसिसीलाई आग्रह

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन ) आईसिसीले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट पीडितको लागि राहत संकलनमा जुट्न सबै एनसिसीलाई आग्रह गरेको छ । एनआरएन प्रवक्ता भूषण घिमिरेले एक प्रेस बिज्ञप्ति जारी गर्दै राहत संकलनमा जुट्न अपिल गर्नुभएको हो । ठूलो मात्रामा जनधनको क्षति हुने […]

हावाहुरीमा ज्यान गुमाउनेप्रति एनआरएन अध्यक्ष भट्टद्धारा शोक व्यक्त

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले हावाहुरीमा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गर्दै उद्धारमा सबै मिली जुट्न आग्रह गर्नुभएको छ । अध्यक्ष भट्टले भन्नुभएको छ, ‘हिजो राती आएको भीषण हावा हुरीका कारण बारा र पर्सा जिल्लामा दर्जनौ मानिसहरुको ज्यान गएको छ । सयौको सँख्यामा घाइते भएका छन,यो पिडादायी स्थितीमा सबै मिलि उद्दारमा […]

एनआरएन र नेपाल सरकारबीच १० अर्बको लगानी भित्याउने सहमतीपत्रमा हस्ताक्षर

काठमाडौं -गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल भित्याउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघले यसअघि नै घोषणा गरे पनि औपचारिक सहमतीपत्रमा हस्ताक्षर भने आज भएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल सरकारका प्रतिनिधिबीच सो सहमतीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनको […]

एनआरएन यूरोप क्षेत्रको क्षेत्रीय सम्मेलन अगस्ट ३ मा रोममा गर्ने घोषणा

काठमाडौ – एनआरएन युरोपको १२औ सम्मेलन आगामी अगस्ट ३ मा रोममा गर्ने घोषणा गरिएको छ । युरोप क्षेत्रको साइबर बैठकले सम्मलेनको मिती तय गरेको हो । क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षता बसेको बैठकले अगस्ट ३ र ४ तारिखमा सम्मेलन गर्ने निर्णय गरेको हो । युरोपका २८ रास्ट्रमा फैलिएर रहेको एन आर एन युरोप क्षेत्रको बैठकमा […]

एनआरएन अफ्रिका सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकियो (घोषणापत्रको पूर्ण पाठसहित )

किरण बुढाथोकी / काठमाडौ गैरआवासी नेपाली संघका सबै क्षेत्रका क्षेत्रीय सम्मेलन सकिएको छ । एनआएन अफ्रिकाले तेस्रो क्षेत्रीय सम्मेलन सम्पन्न गराएसँगै सबै क्षेत्रका सम्मेलन सकिएको छ । डिसेम्बर २९ देखि शूरु भएको एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्रजारी गर्दे सकिएको हो । युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा […]

एनआरएनको ९ औ विश्व सम्मेलन आगामी अक्टोवर १३ देखि १६ सम्म गर्ने घोषणा

किरण बुढाथोकी /काठमाडौं गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको मिति घोषणा गरिएको छ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचीत गरेको थियो । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ । राजधानीमा आयोजित संघको वार्षिक समिक्षा एवं आगामी रणनीति […]

विज्ञ सम्मेलनको उपलब्धी : तीन महिनाभित्रै तयार गरि सरकारलाई बुझाइयो श्वेतपत्र

किरण बुढाथोकी /काठमाडौं पहिलो पटक काठमाडौंमा आयोजना गरिएको विज्ञ सम्मेल उपलब्धीमूलक देखिएको छ । गैरआवासीय नेपाली संघ आयोजक र नेपाल सरकार सहआयोजक रहेको विज्ञ सम्मेलन उपलब्धीमूलक बन्दै गएको हो । विज्ञ सम्मेलन सम्पन्न गरेसँगै तीन महिनाभित्र श्वेतपत्र तयार पारी सरकारलाई हस्तान्तरण गर्ने कार्यतालिका अनुसार सरकारलाई श्वेतपत्र २३ बुँदे सुझावसहित हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री केपी […]