मौसम अनुकूलताले कृषि उत्पादनको वृद्धिदर दोब्बर

काठमाडौं :  मुख्य खेतिपातीको समयमा वर्षाको अनुकुलता र प्राकृतिक प्रकोपले कृषिमा गर्ने क्षति कम हुँदा चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन झन्डै दोब्बरले वृद्धि हुने भएको छ । सरकारले सोमबार संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको हो । उत्पादनको वृद्धिको मुख्य कारण भने प्रकृति अर्थात् […]

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १४ गते मंगलबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९० पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ५० पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८३ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० […]

जेठ १५ गते बजेट सार्वजनिक हुने

काठमाडौं : जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनीक गरिने भएको छ । आर्थिक वर्ष २०७६ ०७७ को बजेट प्रस्तुत गर्नका लागि संघीय संसदको संयुक्त बैठक १५ गते ४ बजे बस्ने तय गरिएको हो । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ । सोही दिन बेलुकी ६ बजे प्रतिनिधि […]

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौंः आज जेष्ठ १३ गते सोमबारका दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ, भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबारको तुलनामा सुन सोमबार १ सयले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ […]

कुवेती दिनारको भाउ बढ्यो, अरु विदेशी मुद्रा स्थिर

काठमाण्डौ: आज जेठ १३ गते सोमबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ । आज कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको भाउ भने आइतबारकै भाउमा […]

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ : साताको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । शेयर कारोबार पनि स्वात्तै घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घटेको हो । नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा रोकिएको छ । कुल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता सेयर ६२ करोड ६२ लाख एक […]

बुद्ध एयरले भोलीदेखि सातामा तिन दिन काठमाण्डौ-कोलकाता उडान गर्ने

काठमाण्डौ: बुद्ध एयरले भोलीदेखि काठमाण्डौ कोलकाता उडान गर्ने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतका अनुसार सोमबारदेखि काठमाण्डौ –कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको हो । आज पत्रकार सम्मेलन आयोजना गर्दै बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ कोलकाता उडान गर्न जनाएको छ । हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ […]