प्रदेश र स्थानीय बजेटको मिति पुनरावलोकन प्रस्ताव

काठमाडौं: नेपालको संविधान र ऐन कानुनअनुसार तीन तहका सरकारले प्रस्तुत गर्ने बजेटको समयावधिमा जम्मा २५ दिनको अन्तर छ । जसमा संघीय सरकार र प्रदेश सरकारको बजेट प्रस्तुतिको दिनअन्तर १५ छ भने प्रदेश र स्थानीय सरकारको बजेट प्रस्तुतिको दिन अन्तर जम्मा १० मात्रै छ । तल्ला तहका सरकारले संघीय सरकारको बजेट बुझेर तिनका बजेट बनाउन र […]

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ १२ गते आइतबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९५ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ९५ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७६पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० […]

मध्यपुर थिमी नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष पूरा : यस्ता छन् २६ बुँदे कार्यप्रगति

भक्तपुर: मध्यपुर थिमी नगरपालिकाका जनप्रतिनिधिले पद बहाली गरेको दुई वर्ष पूरा भएको छ । नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष पूरा भएको अवसरमा नपाले आफनो कार्यप्रगति सार्वजनीक गरेको छ । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले आफनो दुई वर्ष पूरा भएको अवसरमा दुई वर्षसम्म भएका कार्यप्रगति सार्वजनीक गर्नुभएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरि दुई वर्षको कार्यप्रगति सार्वजनीक […]

एनआईसी एशिया बैंकको टोखामा शाखा विस्तार

काठमाडौं: एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं। ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट एक समारोहका बीच उक्त शाखा उद्घाटन भएको बेकले जनाएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा […]

ग्लोबल आईएमई र सूर्या लाइफबीच सम्झौता

काठमाडौं:  ग्लोबल आइएमई बैंक लि. र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि.बीच बैंक इन्स्योरेन्ससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्या लाइफ इन्सुरेन्स कम्पनी लि।कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का […]

बजेटमा तलब बढाउन माग

काठमाडौं: नेपाल निजामति कर्मचारी युनियन (संघ) ले आगामी बजेटमा तलव बढाउन माग गरेको छ । गत वैशाख २८ गते कर्णाली प्रदेशको जुम्ला सदरमुकाम खलंगामा बसेको संघको चौथो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने बिहीबार गरेको पत्रकार सम्मेलनमा बजेटमा तलब बढाउन माग गरेको हो । संघले समायोजनमा भएको विभेद र त्रुटीलाई छानबिन गर्न उच्चस्तरीय छानबिन समिति […]

यस्तो छ शुक्रवारको लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं: नेपाल राष्ट्र बैंकले (जेठ १0) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रिदर […]