यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ ९ गते बिहीबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७६पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १०:३५