यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ १२ गते आइतबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९५ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ९५ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७६पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १०:२९