जस्तोसुकै अवस्थामा पनि चीन नेपालको पक्षमा : चिनियाँ राजदूत होउ यान्छी [अन्तर्वार्ता]

नेपाल र चीन असल छिमेकी मित्र हुन् । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुईपक्षीय सम्बन्ध पारस्परिक सम्मानमा आधारित रहँदै आएको छ । ऐतिहासिक यातायात तथा पारवहन सम्झौताले दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो भने हिमाली सीमा अब समस्याका रूपमा नरहेको सन्देश पनि दियो । नेपालका लागि चीनका राजदूत होउ यान्छी यतिबेला स्थापित घनिष्ठ दुईपक्षीय सम्बन्धलाई थप बलियो […]

चीनसँग सीमाको विवाद छैन : चीनका लागि नेपाली राजदूत

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूत नियुक्त हुनुभएको छ । उहाँ केही दिनमा त्यता प्रस्थान गर्दै हुनुुहुन्छ । राजदूत पाण्डे कुनै पनि देशको सम्बन्ध त्यो देशको आकारले भन्दा पनि सार्वभौमिकता सोचले बलियो बनाउने विश्वास राख्नुहुन्छ । नेपालको लिपुलेक क्षेत्रको नाका प्रयोग गर्ने भनी भारत–चीनबीच सम्झौता हुँदा नेपालको तर्फबाट कूटनीतिक नोट थमाउनुभएका उहाँसँग गोरखापत्रका प्रधानसम्पादक श्रीओम श्रेष्ठ र संवाददाता चाँदनी हमालले […]

कोरोना समुदायमा फैलिइसकेको छैन: स्वास्थ्य राज्यमन्त्री [अन्तर्वार्ता]

गत जेठ ५ गते दैलेखको आठबीस नगरपालिका–१, सात्तलाका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखा प¥यो । त्यसपछि दैलेखमा कोरोना सङ्क्रमित बढ्दै गएका छन् । अहिलेसम्म दैलेखमा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । सङ्घीय सरकारले समेत दैलेखलगायतका चार जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै लकडाउनलाई निरन्तरता दिइरहेको छ । दैलेख कोरोना सङ्क्रमणको उच्च […]

१४ दिनसम्ममा कोरोना भाइरस निस्कृय हुन्छ : डब्लूएचओ नेपाल प्रमुख [अन्तर्वार्ता]

नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड-१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । सीमित श्रोत साधनबीच संक्रमणलाई समुदाय स्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको पनि उनकाे भनाइ छ । अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम बढेको डब्लूएचओले बताउँदै आएको छ । यस्तै, प्रसंग र […]

‘राष्ट्रको भूमि रक्षाका लागि खुट्टा कमाउँदैनौँ’

नेपालको अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ? इतिहासमा थाती रहेको समस्यालाई सम्बोधन गर्दै नेपालको सबै भूगोल समेटिएको ऐतिहासिक नक्सा सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित भएकी छु । खुसीले सीमा नाघेको छ । यसको श्रेय नेपाली जनता, राजनीतिक पार्टीहरू, म आबद्ध नेकपा, पार्टीका अग्रज नेता, मलाई मार्गनिर्देशन गर्नुहुने प्रधानमन्त्रीमा आभार प्रकट गर्न […]

औषधि उद्योग आर्थिक संकटमा छन् : जीनारायण बहादुर क्षेत्री [अन्तर्वार्ता]

चैत १० गतेबाट सुरु भएको लकडाउन जेठ ५ सम्म लम्बिएको छ। लकडाउनको असर नेपाल औषधि उद्योगमा पनि परेको छ। औषधि उद्योग सञ्चालनका लागि मुख्य समस्या पुँजीको अभाव रहेको उत्पादक बताउँछन्। यही कारण करिब ८० प्रतिशत औषधि उद्योग बन्द भइसकेका उद्योगीहरु बताउँछन्। लकडाउनले औषधि उत्पादन र उद्योग क्षेत्रमा के–कस्तो असर परेको छ, कति औषधि र कच्चा […]