खुकुलो बन्दाबन्दीबारे जनस्वास्थ्य विज्ञ: खुकुलो हुनु झन् जोखिम बढ्नु हो, थप अनुशासित हुनुपर्छ

यलु जोशी /काठमाडौँ बन्दाबन्दी खुकुलो भएसँगै कोरोना सक्रमण (कोभिड १९) रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी रहेको जनस्वास्थ्यविद्हरुको सुझाव छ । दिनहुँ कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा हरेक मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बन्दाबन्दी खुकुलो गर्नुको अर्थ सङ्क्रमण नियन्त्रण भएको पक्कै पनि होइन । बन्दाबन्दी […]

खुसीको खवर: पछिल्लो २४ घन्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमीत देखिएका छैन । बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको बताए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले आइसोलेसन १ सय ३३ जना रहेको जानकारी गराउनुभयो […]

खुसीको खवर: पछिल्लो २४ घण्टामा १३८२ जनाको कोरोना परीक्षणमा नयाँ संक्रमित भेटिएन

काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म नयाँ संक्रमित भेटिएको छैन। नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ सय ४० जनाको […]

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण गरिएकोमा थप तीन जना नयाँ संक्रमित भेटिएका हुन । यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ। नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको […]

खुसीको खवर: पछिल्लो २४ घन्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण, नयाँ संक्रमित भेटिएन

काठमाडौं:  कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण गरिएकोमा आज नयाँ संक्रमित नभेटिएको पाइएको छ । नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका […]

पर्वतमा तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वत : पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले […]

नेपालमा सोमबारदेखि पाँचौँ विश्व पोषण सम्मेलन हुँदै

काठमाडौं : पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । चारदिने सो अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामै नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी कुम्भमेलामा […]