काठमाडौं/एजेन्सी भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको आज उपचारका क्रममा निधन भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर.. गए.. अहिले […]
एजेन्सी : अमेरिकाको न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने उद्देश्यले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर भएको हो । लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्र कोउमोले सो आदेशलाई हस्ताक्षर गरेको समाचारमा जनाइएको छ । बिबिसीले जनाएअनुसार अब न्यूयोर्कमाविवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ। […]
लन्डन: कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था जटिल बन्दै गएपछि सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ । गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता एकान्तवासमा बसेका उनमा लक्षणहरूमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो। ५५ वर्षीय प्रधानमन्त्री जोन्सन १० दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि आइतबार वेष्टमिनिस्टरस्थित सेन्ट थोमस हस्पिटल भर्ना […]
एजेन्सी/ सिड्नी : अस्ट्रेलियाका वैज्ञानिकले दुई वटा सम्भावित कोरोना भाइरसको खोपको परीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फर्मास्यटिकल्सले बनाएको खोपको जनावरमा सफल परीक्षण गरिसकेको बीबीसीले जनाएको छ । यदि खोप मानिसमा परीक्षण सफल भएमा अस्ट्रेलियाको साइन्स एजेन्सीले यसको मूल्यांकन गर्नेछ । गत महिना अमेरिकामा पहिलो पटक मानवमा खोपको […]
स्पेन: कोरोना भाइरसको कारण स्पेनमा पछिल्लो २४ घण्टामा ८६४ जनाको मृत्यु भएको छ । यो अहिले सम्मकै उच्च हो । पाँच दिनसम्म लगातार मृत्यु हुनेको संख्या ८ सयभन्दा माथि छ । बुधबार मध्यान्नसम्म १ लाख २ हजार १३६ जना संक्रमित भएका छन् भने १ लाख बढी कोरोना संक्रमित हुने मुलुकहरुमा अमेरिका,इटाली पछि स्पेन तेस्रो मुलुकमा […]
एजेन्सी: कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको निधन भएको छ । ७० वर्षीय केनको आइतबार साँझ निधन भएको जनाइएको छ । उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए । २० मार्चमा उनलाई ज्वरो तथा निमोनियाको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । कोरोनाभाइरस परीक्षणको […]
एजेन्सी : कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ । प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको […]